शनिवार, मङ्सिर २७, २०८२
Friday, December 12th, 2025

कांग्रेसका संस्थापन निकटका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भव्य भेला

११ घन्टा अगाड

लमही । लुम्बिनी प्रदेशस्तरीय नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको भेला भएको छ । शुक्रबार दाङको देउखुरीस्थित लमहीमा कांग्रेसका संस्थापन पक्षका नेताहरूको लुम्बिनीस्तरीय भेला भएको हो । भेलामा केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री बालकृष्ण खाणसहितका नेताहरूको उपस्थिति रहेको छ । भेलाका सहभागीहरूले सभापति शेरबहादुर देउवा र नेतृ डा.आरजु राणामाथि भएको सांघातिक आक्रमणको निन्दा र भर्त्सना गरेका छन् । उनीहरूले १५औँ महाधिवेशनमा नेतृत्वमा जो आए पनि अहिले गालीगलौज...

चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने पार्टी छाडे हुन्छ, त्यस्तो मान्छे आवश्यक छैन : किशोरसिंह राठौर

लमही । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने त्यस्तोले पार्टी छाडेर जान चेतावनी दिएका छन् । शुक्रबार दाङको...

पहिलो नम्बरमा प्रत्यक्षतर्फ काभ्रे २ मा शिवको नाम, कमलाका पतिलाई पनि सूचीमा घुसाइयो

बनेपा । नेपाली कांग्रेस, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंसहितका नेताहरूको नाम सिफारिस गरेको छ । बिहीबार बसेको काभ्रेपलाञ्चोक...

काठमाडौं ४ मा गगन थापा र उनको समूहद्वारा गुण्डाशैलीमा माईन्यूट कब्जा, सर्वसम्मत नभएको खुलासा

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले गगन थापाले माइन्यूट लुटेर, कब्जा गरेर काठमाडौं क्षेत्र नं. ४ बाट सर्वसम्मत भएको नौटंकी गरेको बताएका...
समाचार

कांग्रेस केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री गिरी दाङ ३ बाट प्रत्यक्षतर्फ सिफारिस

१२ घन्टा अगाड
तुलसीपुर । नेपाली कांग्रेस, दाङ क्षेत्र नं. ३ कार्यसमितिले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीको नाम प्रतिनिधिसभाको प्रत्यक्षतर्फ सिफारिस गरेको छ । तुलसीपुरमा बसेको क्षेत्रीय कार्यसमितिको बैठकले पूर्वमन्त्री गिरीसहित प्रत्यक्षतर्फ उम्मेदवार बन्न इच्छुक नेताहरूको नाम सिफारिस गरेको हो । सिफारिस हुनेहरूमा दाङ कांग्रेसका सभापति शंकरप्रसाद डाँगी, केशवराज आचार्य र राजेन्द्र...

राप्ती गाउँपालिकाको फोहर व्यवस्थापन केन्द्रमा आगलागी, शंका लागेपछि कारण खोज्दै प्रहरी

भालुबाङ । दाङको राप्ती गाउँपालिका वडा नं. २, कटाहा, पून्यपुरमा रहेको फोहर व्यवस्थापन केन्द्रमा आगलागी भएको छ । आगलागी भएको कटाहा, पून्यपुरमा राप्ती...

प्रहरीमा ईन्स्पेक्टर र असई पदमा नयाँ भर्ना आह्वान

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (ईन्स्पेक्टर) र प्रहरी सहायक निरीक्षक (असई)मा नयाँ भर्ना खोलेको छ । शुक्रबार सूचना जारी गरेर नेपाल प्रहरी...

भुटानी राजनीतिक बन्दीहरू रिहा गर्न भुटान सरकारलाई आग्रह

द हेग । ७७औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा ‘ग्लोबल क्याम्पेन फर द रिलिज अफ पोलिटिकल प्रिजनर्स इन भुटान’ (जीसीआरपीपीबी)ले दशकौँदेखि जेलमा राखिएका...

कांग्रेसका युवा नेता कोइराला सिन्धुली १ मा सिफारिस

सिन्धुली । नेपाली कांग्रेस सिन्धुली क्षेत्र नं. १ कार्यसमितिले युवा नेता अञ्जनी कोइरालाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ । कोइलाको नाम कांग्रेसको...

पर्वत कांग्रेसका नेताहरूको क–कसको ? कुन–कुन पदमा उम्मेदवारी दाबी ?

कुश्मा । नेपाली कांग्रेस, पर्वतमा झण्डै ३ दर्जन नेताहरूले प्रतिनिधिसभा र राष्ट्रिय सभा तथा समानुपातिकतर्फ उम्मेदवारीका लागि दावी पेश गरेका छन् । पर्वत...

संखुवासभा कांग्रेसद्वारा केन्द्रीय सदस्य दीपक खड्कासहितका नेताहरूको नाम सिफारिस

खाँदवारी । नेपाली कांग्रेस, संखुवासभाले केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक खड्कासहित ९ जनाको नाम प्रतिनिधिसभा प्रत्यक्षतर्फ सिफारिस गरेको छ । बिहीबार खाँदवारीमा बसेको...
अपराध

कुलेश्वरमा हुण्डीको ठूलो रकम बरामद, काभ्रेली श्रेष्ठ पक्राउ

४ दिन अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुण्डीको ५७ लाख ४७ हजार ३ सय ५० रुपियाँसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौंको कुलेश्वरस्थित चुन्नेपाखा टोलमा प्रहरीले छापामारेर ३४ वर्षीय सरोज श्रेष्ठलाई हुण्डीको रकमसहित पक्राउ गरिएको हो । प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी...
कला

समाजसेवाको बहानामा करोडौं उठाएरको धुर्मुस–सुन्तली अमेरिकी भिसा लिएर टाप कसेको स्वीकार

काठमाडौं । कलाकारद्वय सीताराम कट्टेल र कुञ्जना घिमिरे (धुर्मुस सुन्तली)ले अमेरिकाको भिसा लिएर अमेरिका प्रस्थान गरेको खुलासा भएको छ । समाज सेवाको बहाना बनाएर ‘धुर्मुस सुन्तली फाउण्डेशन’का नाममा नेपाली जनतासँग करोडौं रकम उठाएको यो जोडीले एक्स्ट्रा अर्डिनरी ग्रिनकार्ड लिएको छ...
खेलकुद

दोलखालाई तुल्सीलाल स्मृति चेस च्याम्पियनसिपको उपाधि

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सम्पन्न ८ औं संस्करण तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि दोलखा चेस होम्सले जितेको...

तुल्सीलाल स्मृति चेसमा दोलखाका दुई टिम उपाधि नजिक

कुमारीपाटी । ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको समिकरणले अन्तिम खेलबाट विजेता टोलीको छिनोफानो हुने भएको छ । ललितपुरको क्यास्पियन कलेजमा...

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट–२ मेन–ड्रका खेल सुरू

पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरू सुरू भएका छन् । सोमबारदेखि...

तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडि

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

१ हप्ता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...