बिहीवार, मङ्सिर २५, २०८२
Thursday, December 11th, 2025

प्रधानमन्त्री कार्की र जेनजीबीच हस्ताक्षर हुनेवित्तिकै अर्को समूहले ठाउँको ठाउँ सम्झौतापत्र च्याते

१२ घन्टा अगाड

काठमाडौं । अन्तरिम चुनावी सरकार र जेनजी पुस्ताबीच भएको सम्झौतापत्रको विरोध भएको छभने असन्तुष्ट पक्षले हस्ताक्षर भएलगत्तै सम्झौतापत्र च्यातेर फालेका छन् । बुधबार प्रधानमन्त्री कार्यालय, सिंहदरबारभित्रै जेनजी समूहहरूबीच विवाद भएको हो । जेनजी आन्दोलनलाई हाइज्याक गरेको र नाममात्रको सम्झौता भएको बताउँदै केही जेनजी प्रतिनिधिहरूले विरोध गरेका हुन् । जेनजी अगुवा अजय सोडारीले प्रधानमन्त्री कार्यालयभित्रै सम्झौता च्यातेर फालेका छन् । सोडारीले विभिन्न बहाना बनाएर नाममात्रको सम्झौता...

कांग्रेसद्वारा क्रियाशील सदस्यता छानविन समिति गठन, संयोजकमा यादव, गगनले पनि लिए भाग

काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले क्रियाशील सदस्यता केन्द्रीय छानविन समितिको संयोजक र सदस्यहरू मनोनयन गरेका छन् । बुधबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव...

रोल्पामा अमरसिंह पुन एकल सिफारिस हुन नसकेपछि गगनको नामबाट आफ्नै समूहभित्र षड्यन्त्र

काठमाडौं । नेपाली कांग्रेस लुम्बिनीका सभापति अमरसिंह पुनले महामन्त्री गगन थापाको नाममा रोल्पा कांग्रेसभित्र जालझेलको राजनीति गरेका छन् । थापाको नाम रोल्पा जिल्लाबाट प्रतिनिधिसभाको सम्भावित...

सभापति देउवासँग एमाले नेताहरूद्वारा भेट, दिए अध्यक्ष ओलीको सन्देश

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग एमालेका नेताहरूले भेट गरेका छन् । मंगलबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग एमालेका नेताद्वय रघुवीर महासेठ र महेश बर्तौलाले...
समाचार

डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस देउखुरीमा दुर्घटना, २२ यात्रु घाइते

१ घन्ट अगाड
लमही । दाङको देउखुरीस्थित पूर्वपश्चिम महेन्द्रराजमार्ग यात्रु बस दुर्घटना हुँदा २२ यात्रु सामान्य घाइते भएका छन् । बिहीबार बिहान ०३ः०० बजेको समयमा लमही नगरपालिका वडा नं. १ कौडियापुलस्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा ना ८ ख ७४५५ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, दाङद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ । बस...

नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल प्रहरी श्रीमती संघकी नवनियुक्त अध्यक्ष श्रीमती नवीना खत्री कार्कीले पदभार ग्रहण गरेकी छिन् । बुधबार काठमाडौंको भृकुटीमण्डपस्थित संघको कार्यालयमा अध्यक्ष...

कांग्रेसका युवा नेता पोख्रेल दाङ–२ मा प्रत्यक्षतर्फ सिफारिस

घोराही । नेपाली कांग्रेसका युवा नेता विपुल पोख्रेल दाङ क्षेत्र नं. २ मा प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएका छन् । बुधबार घोराहीमा बसेको...

दाङ– २ का लागि कांग्रेसबाट किरणकिशोरसहितका नेताहरू सिफारिस

घोराही । नेपाली कांग्रेस, दाङ क्षेत्र नं. २ ले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा राष्ट्रिय सभा निर्वाचनका लागि नामावली सिफारिस गरेको छ...

युवा संघका अध्यक्ष थेबे नेतृत्वको टोलीद्वारा मन्त्री घिसिङसँग भेट

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री कुलमान घिसिङसँग राष्ट्रिय युवा संघ, नेपालका अध्यक्ष क्षितिज थेबे नेतृत्वको टोलीले भेट गरेको छ । बुधबार...

चटकेहरूले चटक देखाएकै भरमा मुलुक बन्दैन, नेतृत्वलाई गाली गरेर समस्याको समाधान हुँदैन : कांग्रेस नेता खतिवडा

गामनाङटार । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरि खतिवडाले राजनीतिक नेतृत्वलाई मात्रै गाली गरेर समस्याको समाधान नहुने बताएका छन् । बुधबार ओखलढुङ्गाको लिखु गाउँपालिकाको...

सुनसरी– ४ बाट कांग्रेस नेता कार्की, डा.अवुलसहितका आकांक्षी सिफारिस

इनरुवा । नेपाली कांग्रेस, सुनसरी क्षेत्र नं. ४ का लागि प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवारका आकांक्षी ५ जनाको नाम सिफारिस भएको छ । बुधबार...
अपराध

कुलेश्वरमा हुण्डीको ठूलो रकम बरामद, काभ्रेली श्रेष्ठ पक्राउ

३ दिन अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुण्डीको ५७ लाख ४७ हजार ३ सय ५० रुपियाँसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौंको कुलेश्वरस्थित चुन्नेपाखा टोलमा प्रहरीले छापामारेर ३४ वर्षीय सरोज श्रेष्ठलाई हुण्डीको रकमसहित पक्राउ गरिएको हो । प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी...
कला

चलचित्र ‘परिवर्तन’को गीत जर्सिङ पौवामा छायाँकन, माघ १६ मा रिलिज

काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’को धमाधम काठमाडौंको जर्सिङ पौवामा छायाँकन भइरहेको छ । एस.डी. योगी र रेश्मा पुनको आवाज रहेको गीत ‘पाकेको चिउरी’को भिडियो शूटिङ भइरहेको हो । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री...
खेलकुद

तुल्सीलाल स्मृति चेसमा दोलखाका दुई टिम उपाधि नजिक

कुमारीपाटी । ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको समिकरणले अन्तिम खेलबाट विजेता टोलीको छिनोफानो हुने भएको छ । ललितपुरको क्यास्पियन कलेजमा...

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट–२ मेन–ड्रका खेल सुरू

पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरू सुरू भएका छन् । सोमबारदेखि...

तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडि

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण...

भ्यालेन्सिया म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान

भ्यालेन्सिया । विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

१ हप्ता अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अन्टार्कटिका महादेशमाथि रहेको ओजोनको छिद्र बन्द

लण्डन । अन्टार्कटिका महादेशमाथि सन् २०२५ मा ओजोन छिद्र डिसेम्बर १ मा बन्द भएको छ । सन् २०१९ पछि सबैभन्दा छिटो ओजोन तहमा बनेको छिद्र बन्द भएको घटना हो । यस वर्ष छिद्र आकारमा सानो भएसँगै यसको गहिराइसमेत कम भएको...