मङ्गलवार, मङ्सिर २३, २०८२
Tuesday, December 9th, 2025

कैलाली– ५ बाट प्रत्यक्षतर्फ कांग्रेस नेतृ एवम् पूर्व परराष्ट्रमन्त्री डा.राणाको नाम सिफारिस

८ मिनेटutes अगाड

धनगढी । नेपाली कांग्रेस, कैलाली, क्षेत्र नं. ५ ले केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाको नाम प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ सिफारिस गरेको छ । मंगलबार बसेको नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ५ को क्षेत्रीय कार्यसमिति बैठकले नेतृ डा.राणाको नाम प्रत्यक्षतर्फको उम्मेदवारका लागि जिल्ला कार्यसमिति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो । प्रत्यक्षतर्फ डा.राणासँगै डिल्लीराज पन्त, नरनारायण शाह ‘मनु’ र नृपबहादुर ओडको नाम पनि सिफारिस गर्ने निर्णय...

सुर्खेत– १ बाट कांग्रेसका कार्यबाहक सभापति खड्काको नाम एकल रुपमा सिफारिस

वीरेन्द्रनगर । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको नाम प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सुर्खेत क्षेत्र नं. १ एकल रूपमा सिफारिस भएको छ । सुर्खेत कांग्रेस...

रुपन्देही–५ कांग्रेसमा गगनको नाममा अबसरवादी भरतको गुण्डागर्दी, अन्यायमा पोख्रेलहरू

भैरहवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य भरत शाहले रुपन्देही क्षेत्र नं. ५ कार्यसमितिलाई कब्जा गरेर प्रतिनिधिसभाको प्रत्यक्षतर्फ आफ्नो नाम राखेर सिफारिस गर्न लगाएका छन् ।...

सभापति देउवासँग मधेश प्रदेशका मुख्यमन्त्री यादवद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले भेट गरेर धन्यवाद दिएका छन् । मंगलबार काठमाडौंस्थित निवासमा सभापति देउवासँग मुख्यमन्त्री यादवले...
समाचार

पोखराको ८ अर्ब ३६ करोड भ्रष्टाचारमा प्रदीपसँग ५ लाख धरौटी माग, छुट्न नपाउने

२९ मिनेटutes अगाड
काठमाडौं । विशेष अदालत, काठमाडौंले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग जोडिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले नागरिक उड्डयन प्राधिकरणका निलम्वित महानिर्देशक प्रदीप अधिकारीसँग ५ लाख रुपियाँ धरौटी माग गरेको छ । अधिकारीले धरौटी बुझाइ हाले पनि तत्काल थुनामुक्त हुन पाउने छैनन् । मंगलबार विशेष अदालतका न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र डिल्लीरत्न श्रेष्ठको...

कांग्रेस नेता मोहन बस्नेत सिन्धुपाल्चोक– १ बाट एकल सिफारिस, २ मा पनि पहिलो नम्बरमा सिफारिस

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक, क्षेत्र नं.१ ले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई सर्वसम्मत सिफारिस गरेको छ ।...

अख्तियारमा आयुक्तको एक पद रिक्त, सिलवालको अवकाश

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त किशोर सिलवाल अवकाश भएका छन् । ६५ वर्षे उमेरहदका कारण उनी सोमबारदेखि अख्तियारबाट विदा भएका हुन्...

प्रधानमन्त्री कार्की र मन्त्रीहरूसँग भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव महावरद्वारा भेट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग भारतको विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरले शिष्टाचार भेटवार्ता गरेका छन् । मंगलबार सिंहदरबारमा भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय...

समयमा चुनाव गरेर गैरदलीय सरकारलाई विदा गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

सिन्धुली । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले निर्धारित समयमै चुनाव सम्पन्न गरेर गैरदलीय सरकार विदा हुनुपर्ने बताएका छन् । मंगलबार सिन्धुली उद्योग वाणिज्य...

नेपाल र भारतीय सेनाबीच अभ्यास सूर्य किरणको १९औँ संस्करण सम्पन्न

काठमाडौं । नेपाली सेना र भारतीय सेनाका फौज सहभागी भई भारतको पिथौरागढमा सञ्चालित संयुक्त सैनिक अभ्यास सूर्य किरणको १९औँ संस्करण सम्पन्न भएको छ...

लुम्बिनीमा भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण सम्पन्न

लुम्बिनी । नेपालस्थित भारतीय राजदूतावासले लुम्बिनी विकास कोष र लुम्बिनी बौद्ध विश्वविद्यालयसँग सहकार्य गर्दै भारत–नेपाल सांस्कृतिक महोत्सवको तेस्रो संस्करण लुम्बिनीमा सम्पन्न गरेको छ...
अपराध

कुलेश्वरमा हुण्डीको ठूलो रकम बरामद, काभ्रेली श्रेष्ठ पक्राउ

२३ घन्टा अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुण्डीको ५७ लाख ४७ हजार ३ सय ५० रुपियाँसहित एकजनालाई पक्राउ गरेको छ । सोमबार काठमाडौं प्रहरीका एसपी पवनकुमार भट्टराईद्वारा जारी प्रेस विज्ञप्तिअनुसार काठमाडौंको कुलेश्वरस्थित चुन्नेपाखा टोलमा प्रहरीले छापामारेर ३४ वर्षीय सरोज श्रेष्ठलाई हुण्डीको रकमसहित पक्राउ गरिएको हो । प्रहरी वृत्त, कालीमाटीबाट खटिएको प्रहरी...
कला

चलचित्र ‘परिवर्तन’को गीत जर्सिङ पौवामा छायाँकन, माघ १६ मा रिलिज

काठमाडौं । आगामी माघ १६ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘परिवर्तन’को धमाधम काठमाडौंको जर्सिङ पौवामा छायाँकन भइरहेको छ । एस.डी. योगी र रेश्मा पुनको आवाज रहेको गीत ‘पाकेको चिउरी’को भिडियो शूटिङ भइरहेको हो । अभिनेता सुशील श्रेष्ठ र अभिनेत्री...
खेलकुद

आइटिएफ जे३० वर्ल्ड टेनिस टुर सर्किट–२ मेन–ड्रका खेल सुरू

पोखरा । आइटिएफ जे३० वर्ल्ड टेनिस टुर पोखरा २०२५ पोखरा रंगशालामा दोस्रो सर्किट अन्तर्गत मेन ड्रका खेलहरू सुरू भएका छन् । सोमबारदेखि...

तुल्सीलाल स्मृति चेसमा महालक्ष्मी नगरपालिका अगाडि

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा सञ्चालन भइरहेको ८ औं तुल्सीलाल स्मृति टिम चेस खेल दोस्रो दिन ललितपुर महालक्ष्मी नगरपालिकाको टिमले पूर्ण...

भ्यालेन्सिया म्याराथनमा सन्तोषीको नयाँ कीर्तिमान

भ्यालेन्सिया । विश्वकै प्रमुख म्याराथन मध्येको एक स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेण्डले आफ्नै नाममा रहेको...

टिम चेसमा ललितपुर महानगरपालिकाको जीत

कुमारीपाटी । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिप शुरु भएको छ । बागमती प्रदेशसभाका सदस्य रघुनाथ महर्जनले...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

६ दिन अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अदालतमा मोटी भनेपछि १९ हजार जरिवाना, १२ महिना सम्पर्क गर्न रोक

लण्डन । बेलायतको चेशायरमा आरोन क्विनले छिमेकी सारा एलेनलाई बहसको क्रममा मोटी भनेपछि त्यही अभद्र शब्द र व्यवहारका कारण अदालतले उनलाई १०० पाउण्ड अर्थात् करिब १९ हजार नेपाली रुपियाँभन्दा बढी जरिवाना गरेको छ । द टेलिग्राफका अनुसार घटना मार्च २८...