बुधवार, चैत्र ०४, २०८२
Tuesday, March 17th, 2026

कार्यकाल सकिएर जान लागेकी प्रधानमन्त्री कार्कीसँग एमालेका नेताहरूद्वारा भेट

५ घन्टा अगाड

काठमाडौं । एमालेका नेताहरूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । मंगलबार बालुवाटारस्थित सरकारी निवासमा एमालेका नेताहरूले कार्कीसँग भेट गरेका हुन् । कार्कीसँगको भेटका लागि एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला गएका थिए । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै एमालेका नेताहरूलाई धन्यवाद दिएकी छिन् । कार्कीले निर्वाचनमा जितहार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै...

भाटभटेनी सपरमार्केटका सञ्चालक गुरुङद्वारा प्रधानमन्त्री कार्कीसँग भेट

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भेट गरेका छन् । मंगलबार बालुवाटारस्थित सरकारी निवासमा कार्कीसँग व्यवसायी गुरुङले भेट गरेका...

सर्वोच्चबाट भ्रष्टाचारी ठहर सिंहले क्रियाशील सदस्यहरूलाई दिए कांग्रेस छोड्न चेतावनी

काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद सिंहले क्रियाशील सदस्यहरूलाई पार्टी छाड्न चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत सर्लाही कांग्रेसका नेता...

कांग्रेसका २० समानुपातिक सांसदहरूको नाम आयोगद्वारा सार्वजनिक, गगनका ससुरा मालामाल

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने नेपाली कांग्रेसका २० सांसदहरूको सूची सार्वजनिक गरेको छ । सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसबाट...
समाचार

अख्तियारद्वारा चौरजहारी नगरपालिकाका नगर प्रमुखसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

५ घन्टा अगाड
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुकुम पश्चिमको चौरजहारी नगरपालिकाका नगर प्रमुख पुष्प बादीसहित दुई जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार अख्तियारले नगर प्रमुख बादी र सोही नगरपालिकामा करार सेवामा कार्यरत असिस्टेन्ट सब–इन्जिनियर मोहन शाहविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । शाहलाई करार...

राष्ट्रपति पौडेल अध्यक्ष ओली निवासमा, दिए श्रद्धाञ्जलि

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल पितृशोकमा रहेका पूर्वप्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी ओलीप्रति समवेदना प्रकट गरेका छन् । मंगलबार भक्तपुरको गुण्डुस्थित निवासमा पुगेर...

रास्वपासहित ६ दलबाट समानुपातिक सांसदहरूको नाम आयोगद्वारा सार्वजनिक

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ ११० जना निर्वाचित भएको घोषणा गरेको छ । सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गरेर राष्ट्रिय स्वतन्त्र...

बागमती लोक सेवाको रिक्त सदस्यमा पुनम घिमिरे नियुक्त

काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगको रिक्त सदस्य पदमा पुनम घिमिरेलाई नियुक्त गरिएको छ । सोमबार बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काठमाडौंको...

काठमाडौंमा एक करोड १६ लाख हुण्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हुन्डी तथा क्रिप्टो करेन्सी (अभौतिक मुद्रा) कारोबार गर्ने २ जनालाई पक्राउ गरेको छ । सोमबार प्रहरी उपरीक्षक...

कांग्रेस नेता एवम् नवनिर्वाचित सांसद शाहद्वारा माता पाटेश्वरीको दर्शन र महन्त श्री मिथिलेशनाथसँग भेट

कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् नवनिर्वाचित प्रतिनिधि सभाका सांसद अभिषेकप्रताप शाहले भारत, उत्तरप्रदेशको तुल्सीपुरस्थित माता पाटेश्वरी मन्दिरको दर्शनका साथै महन्त श्री मिथिलेशनाथ...

रास्वपाको समानुपातिक सूचीमा को–को ? प्रकाश सपुतको नाम छुट्यो

काठमाडौं । सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक सांसदका लागि ५७ जनाको सूची निर्वाचन आयोगमा बुझाएको छ । आइतबार रास्वपाले निर्वाचन...
अपराध

काभ्रेली दावा निकटका दुई शक्तिशाली गुण्डा नाइके ‘कुले’ र ‘कोरियन’ बौद्धमा पक्राउ

२ दिन अगाड
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले हायत होटल तथा प्राईड क्यासिनो लुटपाट र आगजनीमा संलग्न दुई जना गुण्डा नाइकेलाई पक्राउ गरेको छ । आइतबार प्रेस विज्ञप्ति जारी गरेर प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले ३७ वर्षीय कुले भन्ने कुलध्वज लामा र ३७ वर्षीय कोरियन भन्ने राकेश लामालाई पक्राउ गरेको जनाएका छन् ।...
कला

विराज भट्ट अभिनित ‘राम नाम सत्य’को टिजर रिलिज

काठमाडौं । विराज भट्टको एक्सन अवतार समेटिएको ‘राम नाम सत्य : पर्दाभित्रको पर्दा’को टिजर सार्वजनिक भएको छ । एक्सन, सस्पेन्स, प्रेम र थ्रिलले भरिएको फिल्मको टिजरले फिल्मप्रति दर्शकको उत्सुकता बढाउने निश्चित छ । फिल्मको टिजरमा अभिनेता विराज भट्टको यसअघि नदेखिएको...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

६ घन्टा अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

३ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...