काठमाडौं । एमालेका नेताहरूले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरेका छन् । मंगलबार बालुवाटारस्थित सरकारी निवासमा एमालेका नेताहरूले कार्कीसँग भेट गरेका हुन् । कार्कीसँगको भेटका लागि एमालेका नेताहरू ईश्वर पोखरेल, प्रदीप ज्ञवाली र महेश बर्तौला गएका थिए । प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सहयोग गरेको भन्दै एमालेका नेताहरूलाई धन्यवाद दिएकी छिन् । कार्कीले निर्वाचनमा जितहार भइरहने भएकाले एकपल्टको जनादेशबाट विचलित नहुन भन्दै...
काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीसँग भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले भेट गरेका छन् । मंगलबार बालुवाटारस्थित सरकारी निवासमा कार्कीसँग व्यवसायी गुरुङले भेट गरेका...
काठमाडौं । सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका नेता सुरेन्द्रप्रसाद सिंहले क्रियाशील सदस्यहरूलाई पार्टी छाड्न चेतावनी दिएका छन् । सामाजिक सञ्जालमार्फत सर्लाही कांग्रेसका नेता...
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा समानुपातिकबाट निर्वाचित हुने नेपाली कांग्रेसका २० सांसदहरूको सूची सार्वजनिक गरेको छ । सोमबार आयोगले प्रेस विज्ञप्ति जारी गरेर कांग्रेसबाट...