आइतवार, मङ्सिर २१, २०८२
Sunday, December 7th, 2025

देउखुरीमा माओवादीका नेता दीपक चौधरीसहित एक सयभन्दा धेरै कांग्रेसमा प्रवेश

१७ घन्टा अगाड

बगरापुर । दाङको देउखुरीमा तत्कालीन नेकपा (माओवादी केन्द्र)का दीपक चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार राप्ती गाउँपालिका वडा नं. ६ बगरापुरमा आयोजित वृहत पार्टी प्रवेश कार्यक्रममा दीपक चौधरीसहितका एक सयभन्दा धेरै स्थानीय नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका हुन्् । नवप्रवेशीहरूलाई कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वसांसद योगेन्द्र चौधरीले पार्टीमा स्वागत गरेका छन् । नेता चौधरीले नवप्रवेशीहरूलाई कठिनको समयमा नेपाली कांग्रेसलाई विश्वास गरेर पार्टी प्रवेश...

जसरी गीता, कुरान, बाईबल पुरानो हुँदैन, त्यसैगरी कांग्रेस पनि पुरानो हुँदैन, डगमगायो भने देश दुर्घटनामा जान सक्छ : योगेन्द्र चौधरी

बगरापुर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य देश कठिन अवस्थाबाट गुज्रीरहेको भन्दै ईतिहाँसको यो कठिन अवस्थामा कांग्रेसले देशलाई सहि दिशा दिने बेला आएको बताएका छन् ।...

१४ करोड भ्रष्टाचारमा प्रदीप हिरासतमा बसेका बेला सिनियरलाई लात हानेर जुनियरलाई प्राधिकरणको जिम्मेवारी

काठमाडौं । भदौ २३ र २४ को जेनजी प्रदर्शनपछि बनेको अन्तरिम सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरणको सहसचिव मुकेश डंगोललाई प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारी दिएपछि खैलाबैला...

कांग्रेस क्रियाशील सदस्यताको फारम ६६ क्षेत्रीय समितिले मात्रै बुझे

काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील व्यवस्थापन समितिसँग ६६ वटा निर्वाचन क्षेत्रहरूले क्रियाशील सदस्यताको फारम बुझेर लगेका छन् । शुक्रबारसम्म केन्द्रीय कार्यालय, सानेपामा सम्पर्क गरेर ६६...
समाचार

नेपाल र भारतमा अभद्र व्यवहार गर्ने क्रियाकलाप बन्द गरौं, बोर्डरमा समस्या हुनेछ : कांग्रेस नेता शाह

१६ घन्टा अगाड
कृष्णनगर । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद अभिषेकप्रताप शाहले नेपाल र भारतका नागरिकबीचको सम्बन्धमा सुधार गर्न आफैबाट सुधारको थालनी हुनुपर्ने बताएका छन् । शनिबार कपिलवस्तुको कृष्णनगरमा बहादुरगञ्ज आँखा तथा सर्जिकल सेन्टरले आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वसांसद शाहले भने, ‘ईण्डियन भनेर गाली ग¥यौं भने, गाली गलौज गरियो भने को आउँछ हाम्रो...

प्रधानमन्त्रीको ध्यान मलाई पक्राउ गर्न केन्द्रित छ : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले शान्तिपूर्ण, भयरहित र निष्पक्ष निर्वाचनको पर्खाइमा एमाले रहेको बताएका छन् । शनिबार एमालेको केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा...

तुल्सीलाल स्मृति चेस टिम च्याम्पियनसिप हुने

ललितपुर । ललितपुर स्पोट्र्स क्लबको आयोजनामा हुने ८औं तुल्सीलाल स्मृति राष्ट्रिय टिम चेस च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको छ । आठौं संस्करणको राष्ट्रिय...

राष्ट्रपति पौडेलद्वारा ललितपुर नगरपालिकाको नयाँ भवनको उद्घाटन

पुल्चोक । राष्ट्रपति रामचन्द्र पौडेलले ललितपुर महानगरपालिकाको नयाँ प्रशासनिक भवनको उद्घाटन गरेका छन् । शनिबार पुल्चोकमा निर्माण भएको भवनको राष्ट्रपति पौडेलले उद्घाटन गरेका...

ललितपुर महानगरपालिकाले उत्कृष्ट काम गरेको छ : मेयर महर्जन

पुल्चोक । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले सबै नगरपालिकाभन्दा राम्रो काम गरेको बताएका छन् । शुक्रबार २२औँ राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य...

मुलुकलाई निकास दिन समयमा निर्वाचन गरौँ, कांग्रेस प्रतिस्पर्धा गर्न तयार छ : किशोरसिंह राठौर

ठाकुरबाबा । नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले तोकिएकै मितिमा निर्वाचन गरी मुलुकलाई निकास दिनुपर्ने बताएका छन् । शुक्रबार नेपाली कांग्रेस, बर्दिया, क्षेत्र नं....

हेलिप्याडमा १४ करोड भ्रष्टाचारमा मुछिएका प्रदीप र मुरारी हिसातमै बस्ने

काठमाडौं । करोडौं भ्रष्टाचारमा डामिएका नेपाल नागरिक उड्डयन प्राधिकरणका निलम्वित महानिर्देशक प्रदीप अधिकारी र पूर्वनिर्देशक मुरारी भण्डारीको बयान सकिएको छ । शुक्रबार विशेष...
अपराध

लमहीमा २ जनाको समूहद्वारा सुन पसलमा गोली प्रहार, पक्राउ गर्न नाकाबन्दी

१९ घन्टा अगाड
लमही । दाङको देउखुरी उपत्यकास्थित लमही बजारमा लुटेरा समूहले सुन पसलमा लटपाट गर्न गोली चलाएको छ । शनिबार दुई जनाको समूहले लमही नगरपालिका वडा नं. ५ मा रहेको जुनतारा सुनचाँदी पसलमा लुटपाट गर्ने उद्देश्यले गोली चलाएको वडा प्रहरी कार्यालय, लमहीका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रोशनराज पाण्डेले बताए । लुटेराको गोली लागेर...
कला

आलोचना सहन नसक्ने एलिनाको ओरालो बाटो, क्रिकेटमा समेत विवादित बनिन्

काठमाडौं । असम्बन्धित क्षेत्रमा समेत टिकाटिप्पणी गर्ने र छिटो प्रतिक्रिया दिएर भाइरल बन्दै आएकी गायिका एलिना चौहान निकै विवादमा पर्न थालेकी छिन् । एलिनाले आफ्नो सार्वजनिक जीवनका बारेमा कसैले चासो र चिन्ता राख्दा समेत चिढिएर प्रतिक्रिया दिने गरेको आरोप छ...
खेलकुद

अन्तर्राष्ट्रिय तेक्वान्दोमा अमिर भ्लोनलाई स्वर्ण

काठमाडौं । राष्ट्रिय खेलकुद परिषदले सञ्चालन गरेको मिसन २०२६ का पारा तेक्वान्दो खेलाडी अमिर भ्लोनले १३औं कोरियन एम्बेस्डर अन्तराष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण...

आइटिएफ जे३० मा युल र शिवालीलाई दोहोरो उपाधि

पोखरा । कोरियाका युल हो जुङ र नेपालकी शिवाली गुरुङले पोखरामा जारी आइटिएफ जे–३० टेनिस टुर सर्किट–१ अन्तर्गत सिंगल्स र डबल्सतर्फ दोहोरो...

अन्तर्राष्ट्रिय तेक्वान्दोमा आर्मी च्याम्पियन, पुलिस दोस्रो

काठमाडौं । त्रिभुवन आर्मी क्लब १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा च्याम्पियन भएको छ । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमी हलमा ६...

रत्नराज्यलक्ष्मी स्कूलका अंकित चेसमा अगाडि

काठमाडौं । जारी दोस्रो ट्रंङ्गाम अन्तर्राष्ट्रिय अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन युवा १७ वर्ष समूहतर्फ अंकित पौडेलले ६ अंक जोडेका छन्...
अर्थ

धेरै व्यक्ति कालोसूचीमा परे, मापदण्ड खुकुला बनाउन छलफल : अर्थमन्त्री

४ दिन अगाड
काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले धेरै व्यक्ति कालोसूचीमा पर्नु चिन्ताको विषय भएको बताएका छन् । बुधबार सिंहदरबारमा राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा अर्थमन्त्री खनालले मापदण्ड खुकुलो बनाउन छलफल भैरहेको जानकारी दिएका छन् । बैठकमा राष्ट्रिय सभा...

एमसीसीको निर्माण कार्य सुनवलमाबाट शुरु, प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण हुने

सुनवल । मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल (एनसीसी)ले नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा १८ किलोमिटर प्रशारण लाइन र बुटवलको नयाँ सबस्टेशनको निर्माण कार्यको शुरुवात गरेको छ...

अमेरिकाद्वारा नेपाललाई एमसीसीमा ७ अर्ब अनुदान थप गर्ने घोषणा

काठमाडौं । नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)ले एमसीसी नेपाल कम्प्याक्टका लागि अतिरिक्त ५ मिलियन अमेरिकी डलर सहयोग सुनिश्चित गरेको छ ।...

जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपालबीच सम्झौता

काठमाडौं । जनकपुर बोल्ट्स क्रिकेट क्लव र होलिडे ट्रिप नेपाल ट्रभल एण्ड टुर्सबीच सम्झौता भएको छ । नेपाल क्रिकेट संघद्वारा आयोजित आगामी एनपीएल क्रिकेट खेलको...
सूचना/प्रबिधि

सामसङको ग्यालेक्सी एस २५ एफई सार्वजनिक

१ महिना अगाड
काठमाडौं । सामसङ नेपालले नयाँ ग्यालेक्सी एस २५ एफई सार्वजनिक गरेको छ । नयाँ फोनमा युवा प्रोफेसनल्स र कन्टेन्ट क्रिएटर्सका लागि डिजाइन गरिएको छ । क्रिएटिभ र प्रोडकटिभ क्षमता अनलक गर्न खोज्ने प्रयोगकर्ताहरूका लागि तयार पारिएको नयाँ ग्यालेक्सी एस२५ एफई...

भारतले व्यावसायिक सेमिकन्डक्टर उत्पादन गर्ने

नयाँ दिल्ली । भारतले सन् २०२५ को अन्त्यसम्म व्यावसायिक सेमिकन्डक्टर उत्पादन सुरु गर्ने भएको छ । मंगलबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो राष्ट्रलाई चिप नवप्रवर्तनका...

सामसुङको नयाँ ग्यालेक्सी सार्वजनिक, मूल्य ३५ हजार

काठमाडौं । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए सिरिजलाई विस्तार गर्दै नयाँ ग्यालेक्सी ए १७ ५ जी सार्वजनिक गरेको छ । सामसुङले नेपालमा आफ्नो लोकप्रिय ए...

एआईले दुई नयाँ एन्टिबायोटिकको विकास

लण्डन । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले दुई नयाँ एन्टिबायोटिक विकास गरेको छ । यसले एन्टिबायोटिक प्रतिरोधी क्षमता विकास गरेका गोनोरिया र एमआरएसए सुपरबगहरूलाई मार्न सक्नेछ ।...
रोचक

अमेरिकाविरुद्ध रुसको जासुसी यन्त्र, बेलायतले पत्ता लगायो

लण्डन । रुसले अमेरिकाविरुद्ध ८० वर्षअगाडि दोस्रो विश्वयुद्ध रोकिन लागेका बेला जासुसी गरेको खुलासा भएको छ । रुसको बोइ स्काउट्सको एउटा टोलीले मस्कोस्थित अमेरिकी राजदूतावासमा हातले कुँदिएको एउटा कलाकृति उपहार दिएको थियो । कलाकृतिमा रुसले जासुसी उपकरण राखेर दिएको ७...