काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य कान्तिका सेजवालले ४० वर्षदेखि निरन्तर क्रियाशील सदस्य रहेकाहरूको सदस्यता खारेज गर्ने भनेर आएका टिकाटिप्पणीहरूप्रति आपत्ति जनाएकी छिन् । शनिबार सामाजिक सञ्जालमार्फत सेजवालले चालीस दशकदेखिका सबै क्रियाशील सदस्यता खारेज गर्ने भन्ने कुराको विरोध गरेकी हुन् । उनले आफू सम्मानित हुनका लागि अरुको अपमान गर्न नहुने बताएकी छिन् । केन्द्रीय सदस्य सेजवालले भनेकी छिन्, ‘नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा कांग्रेसको सदस्यता...
काठमाडौं । प्रतिनिधि सभाकी नवनिर्वाचित उपसभामुख रुबीकुमारी ठाकुरले पद तथा गोपनीयताको शपथ लिएकी छिन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित विशेष समारोहमा ठाकुरलाई सभामुख डोलप्रसाद...
काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता विवादमा सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे गगनकुमार थापा पक्षलाई पेसीको सूचना दिन आदेश दिएको छ...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको...