शुक्रवार, चैत्र २७, २०८२
Friday, April 10th, 2026

कांग्रेसको विवादबारे गगन पक्षलाई पेसीको सूचना दिन आदेश

१ घन्ट अगाड

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको अधिकारिकता विवादमा सभापति शेरबहादुर देउवा पक्षले दायर गरेको पूरक रिटबारे गगनकुमार थापा पक्षलाई पेसीको सूचना दिन आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालतकी कामयमुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको संयुक्त इजलासले थापा पक्षलाई पेसीको सूचना दिन आदेश गरेको हो । चैत २६ गते बिहीबार सभापति देउवा पक्षले दायर गरेको पूरक रिटमाथि संयुक्त इजलासमा सुनुवाई भएको थियो...

रूबीकुमारीले पाइन प्रधानमन्त्री शाह र रास्वपाको साथ, उपसभामुख बन्ने निश्चित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको...

पूर्वअर्थमन्त्रीसहित २९ जनाविरुद्ध अख्तियारद्वारा साढे ७ करोडको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् पूर्वअर्थमन्त्री कृष्णबहादुर महरासहित २९ जनामाथि सुन तस्करी प्रकरणमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।...

दुईतिहाईको सरकारको एक बिकेट गयो, मन्त्रीलाई बर्खास्त, अर्का मन्त्रीलाई सचेत

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार...
समाचार

सर्वोच्चले अदालतहरूलाई भन्यो- २४ घण्टाभन्दा लामो समय बन्द हुन नदिने व्यवस्था मिलाउनु

१३ मिनेटutes अगाड
काठमाडौं । सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका व्यक्तिलाई २४ घण्टाभित्र अदालतसमक्ष उपस्थित गराउन निर्देशन दिएको छ । शुक्रबार सर्वोच्च अदालतको पूर्ण बैठकले गरेको निर्णयानुसार उच्च अदालत, जिल्ला अदालत, विशेष अदालत, श्रम अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायत सबै न्यायिक निकायलाई निर्देशन दिएको हो । सर्वोच्चले अदालतहरू...

नेपाल र भारतका परराष्ट्रमन्त्रीबीच पोर्ट लुइसमा भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा.एस.जयशंकरबीच भेट भएको छ । शुक्रबार हिन्द महासागर सम्मेलनका क्रममा मोरिससको पोर्ट लुइसमा पुगेका खनालले...

बिहान उठ्दा पेट्रोलियम पदार्थको मूल्य २ सय पार भयो, किसानलाई समस्या भयो : कांग्रेस सांसद खाँ

मसुरिया । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभाका सदस्य बशिउद्धिन खाँले पेट्रोेलियम पदार्थमा भएको मूल्य बृद्धिले किसानलाई समस्या बनाएको बताएका छन् । शुक्रबार देउखुरीको...

दुई काम सकेर शुक्रबारदेखि दुवै सदनको चालु अधिवेशन अन्त्य हुने

काठमाडौं । संघीय संसदका दुवै सदनको चालु अधिवेशन चैत २७ गते शुक्रबार मध्यराति १२ बजेदेखि अन्त्य हुनेछ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले...

रास्वपाका सांसद नरेन्द्रको सीएमजी क्लव क्यासिनोमा प्रहरी छापा, ६ जना गिरफ्तार

भैरहवा । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीले सीएमजी क्लव क्यासिनोमा छापामारेर चार जनालाई गिरफ्तार गरेको छ । रुपन्देही प्रहरीले बुधबार तिलोत्तमा नगरपालिका वडा नं....

विद्यालय भवनको बिल पास गर्दा १ लाख ५० हजार घुस खाने ईञ्जिनियर, भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ईञ्जिनियर मोहनदेव मल्लविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दर्ता गराएको छ । बुधबार अख्तियारले बर्दियाको बारबर्दिया नगरपालिकाका...

अख्तियारद्वारा वीर अस्पतालका लेखा अधिकृत दाहालविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस रकमसहित पक्राउ परेका वीर अस्पतालका लेखा अधिकृत ढुण्डीराज दाहालविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको...
अपराध

दाइलाई छुरा प्रहार हुँदा बचाउन जाँदा दाइभाइकै ज्यान गयो, फोनले निम्तायो ठूलो दुर्घटना

१ िन अगाड
जावलाखेल । जिल्ला प्रहरी परिसर, ललितपुरले दुई दाजुभाइको हत्या अभियोगमा दुई अभियुक्तहरूलाई नियन्त्रणमा लिएको छ । ललितपुर प्रहरीका एसएसपी होबिन्द्र बोगटीका अनुसार बुधबार साँझ १९ः३० बजेको समयमा ललितपुरको मंगलबजारस्थित कृष्णमन्दिर अगाडि दुई पक्षबीच कुटपिट एवम् चक्कु प्रहार भएको थियो । त्यस क्रममा चक्कु प्रहारबाट गम्भीर घाइते भएका झापाको कमला गाउँपालिका...
कला

रेखा निर्देशित ‘माया भनेकै यस्तै होला’को छायांकन सम्पन्न

काठमाडौं । अभिनेत्री रेखा थापाद्वारा निर्देशन गरिएको चलचित्र ‘माया भनेकै यस्तो होला’को छायांकन सकिएको छ । निर्देशक थापाका अनुसार चलचित्रको छायांकन गत आइतबार अर्थात् २७औं दिनमा सकिएको छ । चलचित्र ‘माया भनेकै यस्तो होला’मार्फत थापा ८ वर्षपछि निर्देशनमा फर्किएकी हुन्...
खेलकुद

तेश्रो राष्ट्रिय रापिड तथा दोश्रो ब्लिट्ज चेस वैशाखमा हुने

काठमाडौं । स्व.रामहरिकृष्ण मानान्धर स्मृति तेश्रो रापिड तथा दोश्रो ब्लिट्ज राष्ट्रिय बुद्धिचाल प्रतियोगिता वैशाख १६ देखि १८ गतेसम्म काठमाडौंमा हुने भएको छ...

काठमाडौं ११ ले जित्यो सुरज शाक्य स्मृति टिम चेसको उपाधि

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. ११ ले दोश्रो शहीद सुरज शाक्य स्मृति अन्तर वडाव्यापी रापिड रेटिङ टिम चेस प्रतियोगिताको उपाधि जितेको...

शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रारम्भ

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नं. २२ को आयोजनामा भएको दोस्रो शहीद सुरज शाक्य स्मृति महानगरव्यापी अन्तर वडा चेस प्रतियोगिता तीन चरणका...

ललितपुरमा दाहाललाई चेस च्याम्पियनको उपाधि

जावलाखेल । तीन पटकका राष्ट्रिय विजेता बद्रीलाल नेपालीको ६४औं जन्मोत्सव अवसरमा आयोजित फिडे रापिड रेटिङ चेस प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

३ हपता अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

२ महिना अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...