काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभामुखमा श्रम संस्कृति पार्टीकी रूबीकुमारी ठाकुरलाई मतदान गर्ने निर्णय गरेको छ । शुक्रबार सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालय बसेको संसदीय दलको बैठकले उपसभामुख पदकी उम्मेदवार ठाकुरलाई मतदन गर्ने निर्णय गरेको प्रवक्ता मनीष झाले जानकारी दिएका छन् । दलको बैठकमा प्रधानमन्त्री समेत रहेका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन) आफै उपस्थित रहेका थिए । बैठकमा प्रधानमन्त्री शाहका साथै सभापति रवि...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख एवम् पूर्वअर्थमन्त्री कृष्णबहादुर महरासहित २९ जनामाथि सुन तस्करी प्रकरणमा विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहलाई पदमुक्त गरेका छन् । बिहीबार प्रधानमन्त्री शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सिफारिसअनुसार...
काठमाडौं । एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले रिहा गरेको छ । बिहीबार प्रहरीले...