काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषदका सदस्यहरूको मर्यादाक्रममा हेरफेर गर्दै गृहमन्त्री सुधन गुरुङलाई ५औँ स्थानमा झारेका छन् । मंगलबार प्रधानमन्त्री शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रीहरूको वरीयता पुनः निर्धारण गरेका हुन् । गृहमन्त्री गुरुङ अब ५औँ स्थानमा रहनेछन् । नयाँ वरीयताअनुसार अर्थमन्त्री स्वर्णिम वाग्लेले दोस्रो स्थानमै रहेका छन् । परराष्ट्रमन्त्री शिशिर खनाललाई तेस्रो वरीयतामा राखिएको छ । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठको वरीयता...
काठमाडौं । झण्डै दुईतिहाइ बहुमतको सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा.गुणाकर भट्टलाई नियुक्त गरेको छ । सिंहदबारमा बसेको मन्त्रिपरिषद बैठकले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा...
काठमाडौं । सर्वोच्च अदालतले एमालेका अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकलाई हिरासतमुक्त गर्न आदेश दिएको छ...
काठमाडौं । भ्रष्टाचारी, ठग र अपराधीविरुद्ध निर्मम कारबाही चलाइरहेका गृहमन्त्री सुधन गुरुङ पोखराको फेवाताल जग्गा प्रकरणमा आफै ठगिएको बताएका छन् । गृहमन्त्री गुरुङले सर्वोच्च अदालतको...