काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्था र भावी रणनीति तयार पार्न नेपाली कांग्रेसका नेताहरूको बैठक बसेको छ । मंगलबार काठमाडौंमा कार्यबाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बैठकमा डा.शेखर कोइरालासहितका ७० भन्दा धेरै पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थिति रहेको छ । केन्द्रीय सदस्य लक्ष्मी खतिवडाले बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल केन्द्रित रहने बताएकी छिन् । उनले भनिन्, ‘मुलुकको जटिल अवस्थामा कांग्रेसलाई कसरी एकजुट बनाएर...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय सदस्य एवम् पूर्वपरराष्ट्रमन्त्री डा.आरजु राणाको नाममा रहेको घरजग्गाको स्रोत माइतले दिएको दाइजो तथा पेवा, पुर्खेउली र विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरूबाट...
काठमाडौं । झण्डै दुईतिहाईको सरकारले संविधान संशोधन बहसपत्र तयार पार्नका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले संसदमा प्रतिनिधित्व...
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वसांसद राजेन्द्र बजगाईंले आफ्नो क्रियाशील सदस्यता नवीकरण नगर्न आग्रह गरेका छन् । सोमबार सामाजिक सञ्जाल एक्समार्फत नेता बजगाईंले कांग्रेसलाई...