काठमाडौं । नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाइ तथा शुभकामना दिएका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत खड्काले प्रधानमन्त्री शाह र मन्त्रिपरिषदका सम्पूर्ण सदस्यहरूलाई बधाइ दिएका हुन् । कांग्रेसका कार्यबाहक सभापति खड्काले भनेका छन्, ‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहजी नेपालको प्रधानमन्त्रीमा नियुक्त हुनु भएकोमा हार्दिक बधाइ तथा सफल कार्यकालको धेरै धेरै शुभकामना ।’ ‘आजै नियुक्त हुनु भएका सबै...
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री नियुक्त भएकोमा हार्दिक बधाई दिएका छन्...
काठमाडौं । प्रधानमन्त्री पदको शपथ लिएसँगै बालेन्द्र शाह (बालेन)ले पदभार ग्रहण गरेका छन् । शुक्रबार राष्ट्रपति कार्यालय, शीतल निवासमा शपथ लिएपछि शाहले सिंहदरबार आएर पदभार...
काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले रक्षा मन्त्रालय आफैसँग राख्न लागेका छन् । प्रधानमन्त्री शाह निकट स्रोतका अनुसार रक्षा मन्त्रालयललाई आफैसँग राख्न लागेका हुन्...