मङ्गलवार, चैत्र १०, २०८२
Tuesday, March 24th, 2026

प्रधानमन्त्रीको शपथ लिएकै दिन बालेनले मन्त्रिपरिषद पूर्णता दिने, गृहमन्त्रीमा लम्सालको चर्चा

४ घन्टा अगाड

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता एवम् भावी प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले १५ वटा मात्रै मन्त्रालय र मन्त्री राख्ने भएका छन् । रास्वपाका एक नेताका अनुसार बालेनले १५ जना मात्रै मन्त्री बनाउने प्रस्ताव गरेका छन् । रास्वपाका सभापति रवि लामिछानेलाई १५ जना मन्त्री बनाउने र अधिकांश मन्त्री आफैले नियुक्ति गर्ने सन्देश पठाएका छन् । प्रधानमन्त्री पदको शपथ लिएकै दिन बालेनले सरकारलाई पूर्णता दिनेछन्...

बदलिएको कांग्रेसका ‘त्रिमूर्ति’, धमिराको जस्तै गतिविधि, पार्टी सखाप पर्ने

काठमाडौं । बदलिएको कांग्रेस अर्थात् कांग्रेस २.० का ‘त्रिमूर्ति’ उदयशम्शेर राणा, उमेश श्रेष्ठ र विनोद चौधरीको निकै रजगज बढेको छ । ललितपुरको झम्सीखेलमा रहेको अरबपति...

हारको लाज छोप्न बदलिएको कांग्रेसले अग्रज नेताहरूलाई दोष लगायो : प्रचार विभाग प्रमुख विश्वकर्मा

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् प्रचार विभागका प्रमुख मीनबहादुर विश्वकर्माले बदलिएको कांग्रेसले आफ्नो लाज छोप्न अग्रज नेताहरूलाई हारको दोष दिएको बताएका छन् ।...

भिक्षु बताउने वाङचुक लामाद्वारा युवतीलाई गन्दा हर्कत

काठमाडौं । किमोलुङ फाउन्डेसनको अध्यक्ष र एम्नेस्टी इन्टरनेसनलको सदस्य बताउने भिक्षु वाङचुक राप्तेन लामाको आपत्तिजनक अडियो सार्वजनिक भएको छ । गोरखा निवासी लामाले निर्वाचनका बेला...
समाचार

नागरिकलाई सुरक्षाकर्मी देख्दा भर महसुस हुने गरी काम गर्नुपर्छ : आईजीपी अर्याल

२ घन्टा अगाड
काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालका आईजीपी राजु अर्यालले नागरिकलाई सुरक्षाकर्मी देख्दा डर नभई भर महसुस हुने गरी काम गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंको नयाँ बानेश्वरमा पशुपतिनाथ बाहिनी मुख्यालको २२औं स्थापना दिवसको कार्यक्रममा बोल्दै आईजीपी अर्यालले भने, ‘सुरक्षाकर्मी देख्दा नागरिकमा डर भन्दा पनि भरको महसुस हुनुपर्छ । हामीले यो...

मकवानपुरमा १ सय ७१ किलो गाँजासहित चालक पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय, मकवानपुरले १ सय ७१ किलो गाँजासहित गाडी र चालकलाई नियन्त्रणमा लिएको छ । मंगलबार बिहान ईलाका प्रहरी कार्यालय,...

गृहमन्त्रीद्वारा आईजीपी कार्कीसहितका सुरक्षा निकाय र कर्मचारीहरूलाई सम्मान

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधिसभा सदस्य निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न भूमिका निर्वाह गर्ने गृह मन्त्रालयका कर्मचारी र सुरक्षा निकायलाई सम्मान गरेका छन्...

मुख्यमन्त्री बानियाँद्वारा जिल्ला प्रशासन कार्यालय, काठमाडौंको अनुगमन

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले जिल्ला प्रशासन कार्यालय, काठमाडौंले प्रदान गर्दै आएको सेवा प्रवाहको अवस्थाबारे जानकारी लिएका छन् । सोमबार मुख्यमन्त्री...

अध्यक्ष डा. शर्माको पहलमा एनआरएनए फ्रान्सको विवाद मिल्यो

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषदमा पनि एकताको शुरुआत भएको छ । एनआरएनए फ्रान्समा लामो समयदेखि चलेको विवाद अन्त्य भएको...

शोकमा रहेका ओलीसँग कांग्रेस नेतृ कोइरालाद्वारा भेट, समवेदना प्रकट

भक्तपुर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री सुजाता कोइरालाले पिताको निधनको शोकमा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरेकी छिन् । शनिबार भक्तपुरको...

रास्वपाले झण्डै दुईतिहाई सिट जितेकोमा प्रधानमन्त्री कार्की खुसी, सभापति लामिछानेलाई दिइन् बधाई

काठमाडौं । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निर्वाचनमा झण्डै दुईतिहाई सिटसहित सबैभन्दा ठूलो दल बन्न सफल भएकोमा बधाई दिएकी...
अपराध

व्यूरोद्वारा खैरो हेरोईन र चरेसहित ५ जना पक्राउ

३ दिन अगाड
काठमाडौं । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण व्यूरो, कोटेश्वरले खैरो हेरोईन र चरेससहित पाँच जनालाई पक्राउ गरेको छ । शनिबार प्रेस विज्ञप्ति जारी गरेर व्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीले दुई फरक घटनामा पाँचजना पक्राउ गरेको बताए । काठमाडौंमा विद्यालय र कलेजमा पढ्ने विद्यार्थीलाई समेत लागुऔषध बिक्री गरिरहेको सूचनाका आधारमा ललितपुरबाट एक महिला...
कला

पोखरामा १८ डी सिनेमा हल सञ्चालन

पोखरा । पोखरामा फ्लाइ नेपाल इन्टरटेनमेन्टले अत्याधुनिक १८ डी सिनेमा सञ्चालनमा ल्याएको छ । शुक्रबार सिनेमा हलको उद्घाटन गरिएको छ । सिनेमा हल पोखराको डिज्नील्याण्ड लेकसाइड क्षेत्रमा स्थापना गरिएको छ । नेपालमै पहिलोपटक यस्तो प्रविधिसहितको अनुभव दिने सिनेमा हो ।...
खेलकुद

एन्फामा लागेको ताला खुल्यो, चैत ३० देखि लिग हुने

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यालयमा खेलाडीहरूले लगाएको ताला खोलिएको छ । मंगलबार महासचिव किरण राईको प्रमुख उपस्थितिमा नेपाल फुटबल...

आईसीसी ट्वान्टी–२० विश्वकप क्रिकेटमा भारत विजयी

नयाँदिल्ली । भारत विजयी भएको आईसीसी ट्वान्टी–२० विश्वकप ईतिहाँसमा सबैभन्दा धेरै शतक प्रहार भएको संस्करण बनेको छ । आइतबार भारतको अहमदाबादस्थित नरेन्द्र...

सहारा क्लबलाई आहा रारा गोल्डकपको उपाधि

पोखरा । आहा ! रारा पोखरा गोल्डकपको उपाधि आयोजक सहारा क्लब, पोखराले जितेको छ । शनिबार पोखरामा सम्पन्न फाइनलमा सहारा क्लब, पोखराले...

एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दोमा केनिशलाई स्वर्ण

काठमाडौं । नेपालका केनिश खड्काले चौथो माउन्ट एभरेष्ट अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालका केनिश खड्काले स्वर्ण पदक जितेका छन् । नेपाल तेक्वान्दो संघको...
अर्थ

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा थापा नियुक्त

७ दिन अगाड
काठमाडौं । इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा नियुक्त भएका छन् । आइएमई हस्पिटालिटीको सञ्चालक समितिले थापालाई चैत ५ गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरेको हो । थापासँग आतिथ्य व्यवस्थापन क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव छ...

तिलोत्तमाको चिलियामा बारासिङ्गे बियर गार्डेन

भैरहवा । रुपन्देहीको तिलोत्तमा नगरपालिका–१३, चिलियामा सञ्चालनमा आएको बारासिङ्गे बियर गार्डेन पछिल्लो समय आन्तरिक पर्यटक तथा बियर पारखीहरूको आकर्षणको केन्द्र बन्दै गएको छ । स्वदेशमै...

ट्यांकरमा आक्रमणपछि कच्चा तेलको मूल्य प्रतिब्यारेल सय डलर नाघ्यो

लण्डन । मध्यपूर्वमा युद्ध जारी रहँदा विश्व ऊर्जा बजारमा थप अस्थिरता देखिएको छ । इरानले खाडी क्षेत्रका ऊर्जा पूर्वाधार र जहाजलाई लक्षित गर्दै नयाँ ड्रोन...

विभागद्वारा निगमसँग खाना पकाउने ग्यासको विवरण माग

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नेपाल आयल निगमसँग खाना पकाउने ग्याससम्बन्धी विवरण मागेको छ । दुई महिनादेखि बजारमा ग्यास अभाव झन् हुन...
सूचना/प्रबिधि

एलियनबारे अमेरिकाले गोप्य फाइल सार्वजनिक गर्ने

४ हपता अगाड
न्यूयोर्क । अमेरिकाले बाह्यलोकीय जीव एलियनबारे गोप्य फाइल सार्वजनिक गर्ने भएको छ । अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले एलियनबारे सरकारसँग भएका फाइलहरू पहिचान गर्न र सार्वजनिक गर्ने प्रक्रिया थाल्न रक्षा मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् । अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले एक...

भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन हुने

नयाँ दिल्ली । भारतका केन्द्रीय इलेक्ट्रोनिक्स तथा सूचना प्रविधिमन्त्री अश्विनी वैष्णवले सन् २०२६ देखि भारतमा सेमिकन्डक्टर चिपको व्यावसायिक उत्पादन शुरू हुने बताएका छन् । एएनआईसँग...

आइफोन प्रयोगकर्तालाई बैंक खातामा रकम जम्मा

न्यूयोर्क । अमेरिकामा आइफोन प्रयोगकर्ताका बैंक खातामा आइफोन निर्माता कम्पनी एप्पल स्वयंले रकम जम्मा गरिदिएको छ । आइफोनमा प्रयोग हुने भ्वाइस असिस्टेन्ट सिरीको गोपनीयतासँग सम्बन्धित...

चीनको शिजियान–३२ भूउपग्रह मिसन असफल

लण्डन । चीनको शिजियान–३२ उपग्रह प्रक्षेपण गर्ने प्रयास असफल भएको छ । शिजियान– ३२ प्रक्षेपण दक्षिण–पश्चिमी सिचुआन प्रान्तमा अवस्थित सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट लङ मार्च–३बी...
रोचक

मुस्ताङबाट ४ हजार ३९१ किलो फोहोरमैला निकासी

लेते । मुस्ताङबाट चालु आर्थिक वर्षको छ महिनामा चार हजार ३९१ किलो फोहोरमैला बाहिर निकासी गरिएको छ । वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकामा संकलित फोहोरमैलालाई अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमले मुस्ताङ बाहिर पठाएको जनाएको छ । धार्मिक तथा...