काठमाडौं । नेपाली कांग्रेसलाई चुनावमा लज्जास्पद पराजय गराएका गगनकुमार थापा पोखरामा परिवारसहित मोजमस्तीमा छन् । पोखरामा दुई छोरी, पत्नी र आफू निकटका केही साथीहरूसँग गगन भिडियोमा देखिएका छन् । भिडियामा निकै रमाइलो गरेको अवस्थामा देखिएका गगनलाई कांग्रेस पार्टी पराजित भएकोमा कुनै पश्चाताम देखिएको छैन । आफूलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएका गगन सर्लाही ४ मा नराम्रोसँग पराजित भएका छन् । भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा...
काठमाडौं । कांग्रेस २.० ले गगनकुमार थापाले सभापति पदबाट दिएको राजीनामा अस्वीकार गर्ने निर्णय गरेको छ । आइतबार कांग्रेस २.० ले जारी गरेको प्रेस विज्ञप्तिअनुसार...
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अनियमितता गरेको आरोपसहित तत्कालीन पर्यटन सचिव केदारबहादुर अधिकारीसहित २१ व्यक्ति र २ कम्पनीलाई प्रतिवादी...
काठमाडौं । नेपाली कांग्रेसलाई लज्जास्पद पराजयमा पुर्याएर भूमिगत बसेका गगनकुमार थापाले राजीनामा दिएको भनेर व्यापक चर्चामा आएको छ । राष्ट्रियस्तरका सञ्चारमाध्यमले समेत गगनले सभापति पदबाट...