शुक्रवार, पौष ०४, २०८२
Friday, December 19th, 2025
समाचार

एनआरएनएको अध्यक्षमा आचार्यले हारेर ‘ह्याट्रिक’ गर्ने, कांग्रेसीहरू रिसाएर फायर

काठमाडौं । नेपाली कांग्रेसको अनौपचारिक समर्थन पाएका कुल आचार्यले गैरआवासीय नेपाली संघ (एनआरएनए) अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार बनेर ‘ह्याट्रिक’ गर्ने...

मुस्ताङ कांग्रेसमा नेता थकालीले बनाए इतिहाँस

लेते । मुस्ताङ जिल्लाका पाँच वटा गाउँपालिकामा नेपाली कांग्रेसको नयाँ कार्यसमिति निर्विरोध चयन भएका छन् । थासांग गाउँपालिकाको सभापति रूपेश...

एमालेका विवादित नेता महेश बस्नेतले हटाए भाई–बुहारीलाई शुभकामना दिएको फोटो

भक्तपुर । एमालेका नेता एवम् सांसद अपहरणको बात लागेका महेश बस्नेतले आफ्नो नाता पर्ने ‘भाइ–बुहारी’लाई शुभकाना र बधाई दिएर फेसबुकमा...

गोरखाका ११ वटा पालिकाको कांग्रेस सभापतिमा क–कसले जिते ?

गोरखा । गोरखा जिल्लामा नेपाली कांग्रेसको ११ वटा नगरपालिका र गाउँपालिकाहरूमा अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको गाउँ/नगर...

रत्ननगर कांग्रेसका युवा नेता सापकोटाको टिमलाई किन भोट दिने ?

रत्ननगर । नेपाली कांग्रेस रत्ननगर नगर समिति, चितवनको सभापति पदमा युवा नेता प्रल्हाद सापकोटाले उम्मेदवारी दिएका छन् । सापकोटाले शनिबार...

सूर्यविनायकमा कांग्रेस नेता ढुंगेलको प्यानलद्वारा मनोनय दिर्ता, मतदान गर्न अपील

राधेराधे । नेपाली कांग्रेस भक्तपुरको सूर्यविनायक नगर अधिवेशन अन्तर्गत निशान ढुंगेलको प्यानलले आफ्नो उम्मेदवार दर्ता गराएको छ । शनिबार भएको...

महेश बस्नेतको वडामा एमालेभित्र पहिरो, लोकप्रिय नेताहरू कांग्रेसमा प्रवेश

भक्तपुर । नेपाल तरुण दल भक्तपुरका अध्यक्ष राजु थापाले एमालेका नेता कार्यकर्ताहरूलाई नेपाली कांग्रेसका स्वागत गरेका छन् । नेपाली कांग्रेस...

कपिलवस्तु कांग्रेसमा दोहोर्‍याएर निर्वाचन, युवा नेता शर्माको जबरजस्त वापसी

वाणगंगा । नेपाली कांग्रेसका युवा नेता आशिष शर्मा कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका– १० को वडा अधिवेशनबाट जबरजस्त रुपमा क्षेत्रीय प्रतिनिधिमा...

सीआईबीद्वारा गैंडाको खागसहित लगनखेलका बस्नेत पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) गैंडाको खागसहित ३० वर्षीय निकेश बस्नेतलाई पक्राउ गरेको छ । काठमाडौं मानगरपालिका–...

सरकारमा चार दलको समान भूमिका हुनुपर्छ : राजकिशोर यादव

काठमाडौं, ८ असोज । जनता समाजवादी पार्टी, नेपाल (जसपा) नेता एवम् पूर्वमन्त्री राजकिशोर यादवले सरकारमा सामेल हुने विषयमा अन्तिम निर्णय...

कांग्रेसको वडाहरूमा जस्तै नगर र गाउँपालिकाको अधिवेशन पनि सर्वसम्मत गरौँ : रामहरि खतिवडा

मानेभञ्ज्याङ । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कांग्रेसको वडा अधिवेशनमा अधिकांश स्थानमा सर्वसम्मत भएको भन्दै नगरपालिका र...

कांग्रेसका युवा नेता शर्माको समूह निर्वाचित, बारबर्दिया– ७ मा सभापति सञ्जय गौतमले हावा खाए

गुलरिया । नेपाली कांग्रेस बर्दियाको बारबर्दिया नगरपालिका वडा नं. ७ को वडा अधिवेशनमा बरमबहादुर थापा लोकप्रिय मतका साथ सभापतिमा निर्वाचित...

माधवको पार्टीमा पदाधिकारीमा क–कसले पाए मौका, के भइन् झाक्री ?

काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले महासचिवको जिम्मेवारी बेदुराम भुसाललाई दिएको छ । उप–महासचिवमा विजय पौडेल, गंगालाल तुलाधर...
« Previous PageNext Page »