माधवको पार्टीमा पदाधिकारीमा क–कसले पाए मौका, के भइन् झाक्री ?
काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)ले महासचिवको जिम्मेवारी बेदुराम भुसाललाई दिएको छ ।
उप–महासचिवमा विजय पौडेल, गंगालाल तुलाधर र प्रकाश ज्वाला चयन भएका छन् ।
बिहीबार काठमाडौंमा बसेको शीर्ष नेताहरूको बैठकले पदाधिकारी चयन गर्ने निर्णय गरेको हो । झलनाथ खनाल वरिष्ठ नेतामा चयन भउका छन् ।
चार जना उपाध्यक्षमा राजेन्द्र पाण्डे, धर्मनाथ साह, जयन्ती राई र प्रमेश हमाल चयन भएका छन् ।
सचिवको जिम्मेवारी जगन्नाथ खतिवडा, नागेन्द्र चौधरी, केशवलाल श्रेष्ठ र रामकुमारी झाक्रीले पाएकी छिन् । नेता मेटमणि चौधरीलाई पदाधिकारी दिइएको छैन ।
Published : Thursday, 2021 September 23, 12:41 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया