मङ्गलवार, बैशाख २२, २०८३
Tuesday, May 5th, 2026
समाचार

यी डीआईजीहरूले पाए दर्ज्यानी चिन्ह

काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले हालै पदोन्नति भएका चार जना प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरूलाई दर्ज्यानी चिन्ह...

प्रहरीका ९ जना डीआईजीहरूको सरुवा तथा पदस्थापना, को कहाँ पुगे ?

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका ९ जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)हरूको सरुवा तथा पदस्थापन गरेको छ । लुम्बिनी, सुदूपश्चिम,...

थोरै जनसंख्या रहेको मनाङमा कांग्रेस र माओवादीबीच यसरी बन्यो टिकटमा सहमति

काठमाडौं । पाँच दलीय गठबन्धनको निर्णयलाई कार्यान्वयन गर्दै मनाङ जिल्लामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच चुनावी गठबन्धन बनेको छ ।...

तेमालको अध्यक्षमा कांग्रेसका युवा नेता लामाको दाबी

तेमाल । नेपाली कांग्रेस बागमती प्रदेशका सदस्य गुमानसिंह लामाले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकाको अध्यक्षमा दाबी गरेका छन् । युवा नेता...

रामपुरको मेयरमा अधिवक्ता अर्यालको नाम सर्वसम्मत सिफारिस

रामपुर । अधिवक्ता शिव अर्याल पाल्पाको रामपुर नगरपालिकाको मेयर पदको लागि एमालेको तर्फबाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन् । पाँच...

नागढुंगा–नौबीसे सडक छिटो बनाउनुस्, कठिनाइ छभने म सहयोग गर्छु : कांग्रेस नेता भण्डारी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले नागढुंगा–नौबीसे सडक खण्डलाई मर्मत सम्भार गरेर सहज रुपमा आवत–जावतको व्यवस्था...

बाह्रबिसेमा एमाले–माओवादीमा पहिरो गयो, लामासहितको समूह कांग्रेसमा प्रवेश

बाह्रबिसे । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ९ मा एमाले र माओवादी केन्द्रका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नवप्रवेशीहरूलाई...

बागचौर नगरपालिकामा मल्ल र केसीको नाम सर्वसम्मत, जितको झण्डा गाड्ने घोषणा

बागचौर । एमालेको सल्यान जिल्ला कमिटीले बागचौर नगरपालिकाको मेयरमा तिलक मल्ल ‘क्षितिज’को नाम सिफारिस गरेको छ । उप–प्रमुखमा भक्तिकुमारी बिएम...

शुक्रबारबाट एसईईको परीक्षा शुरू हुँदै, मनाङमा सबैभन्दा थोरै विद्यार्थी

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई) शुक्रबार बिहानदेखि शुरू हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डले यो वर्ष भौतिक उपस्थितिमा नै परीक्षा...

गृहमन्त्रीसँग भुवन, जोगिन्दर, अनमोलसहितका चर्चित कलाकारहरूद्वारा भेट, सुनाए कलाक्षेत्रका समस्या

काठमाडौं । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री बालकृष्ण खाणले कलाकार र चलचित्र निर्माताहरूसँग भेटघाट गरेका छन् । बिहीबार सिंहदरबारस्थित...

ललितपुरमा अक्सिजन प्लान्टभित्र विष्फोट, २ को मृत्यु, ६ जना घाइते

ललितपुर । ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सागरमाथा अक्सिजन प्रालिमा अक्सिजन प्लान्टमा सिलिण्डर विष्फोट हुँदा दुई जनाको मृत्यु भएको छ...

महोत्तरीका धन्दावाल टिप्परहरू पक्राउ, तस्करहरूको काल बने एसपी पंगेनी

बर्दिवास । जिल्ला प्रहरी कार्यालय महोत्तरीले बडहरी खोलामा अबैध उत्खनन् गर्ने चार वटा टिप्परलाई समातेको छ । बिहीबार बिहान ४...

कांग्रेसद्वारा बस्नेतलाई जिल्ला सम्पर्क समन्वय उप–समितिको संयोजकमा मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य एवम् नेपाल तरुण दलका पूर्व अध्यक्ष जितजंग बस्नेतलाई ‘जिल्ला सम्पर्क समिति समन्वय एवम् परिचालन...
« Previous PageNext Page »