सोमवार, कार्तिक ०२, २०८३
Monday, October 19th, 2026
समाचार

दाङका आचार्य तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय सदस्यमा पवन आचार्य मनोनीत भएका छन् । बुधबार सभापति शेरबहादुर देउवाद्वारा गरिएको तरुण दलको...

बस्नेतले ल्याए स्वास्थ्य क्षेत्रमा अहिलेसम्मकै ठूलो क्रान्ति, गरिबले नि:शुल्क बेड पाउने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०२८ शय्या गरिब, असहाय र अशक्तहरूका लागि नि:शुल्क उपलब्ध गराउने भएको छ । बुधबार...

दाङबाट शाही तरुण दलको केन्द्रीय सदस्यमा मनोनीत

काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय सदस्यमा दाङबाट तरुण नेता मीनबहादुर शाही मनोनीत भएका छन् । बुधबार सभापति शेरबहादुर देउवाद्वारा...

राजनीतिमा महामन्त्रीहरू र मेरो खर्च कसरी चलेको छ जनताले थाहा पाउनुपर्छ : कांग्रेस नेता थकाली

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रोमी गौचन थकाली प्रधानमन्त्री बन्नका लागि हतार भयो भनेर रुपान्तरणको कुरा गर्नु उचित...

राज्यको लाखौं रुपियाँ सिध्याएर गृहमन्त्री जम्बो टोली लिएर चीन गए

काठमाडौं । राज्यको ढुकुटीको लाखौं रुपियाँ सिध्याएर उप–प्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ मेलालाई सम्बोधन गर्न चीन गएका छन् । बुधबार...

एमाले-रास्वपाले एजेण्डा नपाएपछि लफडा गरे, ओली-लामिछानेबीच गोप्य कुराकानी

काठमाडौं । एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विनियोजन विधेयकलाई पास गर्न अबरोध गरेको छ । बुधबार बसेको प्रतिनिधि सभाको...

बस्नेतद्वारा छ वटा अस्पतालको अनुगमन, कोशीले नि:शुल्क बेड दियो, २ अस्पतालले पाए अक्सिजन प्लान्ट

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले मोरङ र झापा जिल्लामा रहेका ६ वटा अस्पतालको निरीक्षण गरेका छन् । मंगलबार...

कांग्रेसले जस लिने थाहा पाएपछि रास्वपाले गरेको थियो यस्तो नौटंकी, के भन्छन् रामहरि खतिवडा ?

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा केन्द्रीय सदस्य रामहरि खतिवडाले राष्ट्रिय स्वतन्त्र पार्टीले जस लिनका लागि संसद अवरोध गरेको आरोप...

काठमाडौं आए विश्वकै धनी व्यापारी ज्याक मा

काठमाडौं । विश्वकै धनी चिनियाँ व्यापारी ज्याक मा नेपाल आएका छन् । ज्याकमा विश्व प्रसिद्ध ई–कमर्श कम्पनी अलिबाबा ग्रुपका संस्थापक...

कांग्रेसद्वारा सांसदहरूलाई बुधबारको बैठकका लागि ह्वीप जारी

काठमाडौं । नेपाली कांग्रेसले बजेटका पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्वीप लगाएको छ । मंगलबार सूचना जारी गरेर संसदीय दलका...

काठमाडौंमा बसले स्कुटरलाई ठक्कर दिँदा मेनुकाको मृत्यु

काठमाडौं । काठमाडौंमा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ४८ वर्षीया मेनुका ईटानीको मृत्यु भएको छ । धादिङको ज्वालामुखी गाउँपालिका–७ घर...

अर्थमन्त्री डा.महतले रास्वपा र एमालेको मागलाई सम्बोधन गरिदिए

काठमाडौं । अर्थमन्त्री डा.प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालयहरूलाई खारेज गर्ने निर्णय सरकारले कार्यान्वयन नगर्ने बताएका छन् । मंगलबार बसेको प्रतिनिधि...

उपचार गराउन आएकी महिलालाई मेडिकलभित्रै महराले सिध्याए…

काठमाडौं । उपचार गराउन आएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले ४६ वर्षीय हरकसिंह महरालाई पक्राउ गरेको छ । ४५...
« Previous Page — Next Page »