सोमवार, कार्तिक ०२, २०८३
Monday, October 19th, 2026
समाचार

पूर्वसांसद काठमाडौंबाट पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा पप्पु कन्स्ट्रक्सनका सञ्चालक तथा पूर्वसांसद हरिनारायण रौनियारलाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले रौनियारलाई बानेश्वरबाट पक्राउ...

‘प्रहरीले सधैं सभ्य, शिष्ट व्यवहारद्वारा नागरिकमैत्री भूमिका निभाउनुपर्छ’

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नं. २...

राप्ती प्रादेशिक अस्पताललाई २ सय बेड बनाउने निर्णय

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले दुई वटा मन्त्रालयको नाम परिवर्तन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषदको बैठकले आन्तरिक मामिला, कानून...

बजेटले दोस्रो पुस्ताको आर्थिक सुधारका एजेण्डा सार्वजनिक गरेको छ : डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाकी सांसद डा.आरजु राणाले नेपालले खुला, उदार र बजारमुखी नीति अवलम्बन गरेको...

लिम्बुवान भोलेन्टियर्सविरुद्ध एमालेका सचिव भट्टराईले आक्रोश पोखे

काठमाडौं । एमालेका सचिव योगेश भट्टराईलाई इलाममा पहिचानवादी लिम्बुवान भोलेन्टियर्सका कार्यकर्ताले कालोझण्डा देखाएर प्रदर्शन गरेका छन् । प्रदेश १ पुन:...

साउदी अरबमा बन्दुक आक्रमणबाट नेपालीको मृत्यु

काठमाडौं । साउदी अरबमा भएको बन्दुक आक्रमणमा एक जना नेपाली सुरक्षा गार्डको मृत्यु भएको छ । जेद्दास्थित अमेरिकी वाणिज्य दूतावासको...

ठगी काण्डमा बुटवलको सहकारीका अध्यक्ष पक्राउ

काठमाडौं । आगन्तुक बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष राजु घर्तीलाई रूपन्देही प्रहरीले पक्राउ गरेको छ । बुटवलको अमरपथमा...

काठमाडौं बस्ने ओखलढुंगाका अमरसहितका ८ जना मान्छेहरू पक्राउ, सबै भरखरका केटाहरू

काठमाडौं । काठमाडौंसहित विभिन्न स्थानबाट प्रहरीले लागूऔषधसहित आठ जनालाई पक्राउ गरेको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१ गागलफेदीस्थित सातघट्टे चोकबाट...

कीर्तिपुरबाट ९ जना जुवा खेल्ने मान्छेहरू पैसासहित पक्राउ

काठमाडौं । काठमाडौंको कीर्तिपुरबाट जुवातास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कीर्तिपुर नगरपालिका–४ दुध पोखरीस्थित ४९ वर्षीय...

ललितपुरमा गुण्डाशैलीमा लामिछानेले नायब सुब्बालाई कुटे

काठमाडौं । गुण्डाशैलीमा जिल्ला अदालत ललितपुरका कर्मचारीलाई कुटपिट गर्ने अधिवक्ता अमिर लामिछानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत ललितपुरमा...

बक्र ईदले राष्ट्रिय एकता, अखण्डता र धार्मिक संहिष्णुतालाई सबल बनाउँछ : अध्यक्ष अन्सारी

काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले ईद उल अजहा (बक्र ईद)को अवसरमा शुभकामना दिएका छन् । अध्यक्ष अन्सारीले...

सोलुखुम्बु तरुण दलका अध्यक्ष झाको केन्द्रीय कार्यसमितिमा बढुवा, देउवा-गुरुङले न्याय दिए

काठमाडौं । नेपाल तरुण दल सोलुखुम्बु जिल्लाका अध्यक्ष अशोक झा नेपाल तरुण दलको केन्द्रीय तदर्थ समितिमा मनोनयन भएका छन् ।...

सभापति देउवाले भक्तपुर तरुण दललाई न्याय दिए, अध्यक्ष थापा केन्द्रीय सदस्यमा मनोयन

काठमाडौं । नेपाल तरुण दल केन्द्रीय तदर्थ कार्यसमितिको केन्द्रीय सदस्यमा भक्तपुर तरुण दलका अध्यक्ष राजु थापालाई मनोनयन गरिएको छ ।...
« Previous Page — Next Page »