काठमाडौंमा बसले स्कुटरलाई ठक्कर दिँदा मेनुकाको मृत्यु
काठमाडौं । काठमाडौंमा स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार ४८ वर्षीया मेनुका ईटानीको मृत्यु भएको छ ।
धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएकी ईटानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चन्द्रागिरी नगरपालिका–११ संतुगलमा ग.१ ख ८५७४ नम्बरको बसले बा.प्र.०२–०३४ प १२४२ नम्बरको स्कुटरलाई सोमबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार धादिङको ज्वालामुखी गाउँपालिका–७ घर भएकी मेनुका ईटानीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएकी उनको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Published : Tuesday, 2023 June 27, 1:26 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया