Sunday, May 19th, 2024
समाचार

ललितपुर कांग्रेसका नेता स्व.थिङप्रति महर्जनद्वारा श्रद्धाञ्जलि व्यक्त, योगदानको स्मरण

बागमती । नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर–१ बागमती गाउँपालिका–३ का पुराना नेता झुलबहादुर थिङको समवेदनामा श्रद्धाञ्जलि कार्यक्रम गरिएको छ ।...

कांग्रेस केन्द्रीय सदस्य ईश्वरी न्यौपानेका पतिको निधन

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्व सांसद ईश्वरी न्यौपानका पतिको निधन भएको छ । कैलाली निवासी लक्ष्यबहादुर न्यौपानेको...

न्युयोर्कमा गिरिजाप्रसाद कोइराला फाउण्डेसनका ९ जना सम्मानित

न्युयोर्क । अमेरिकाको न्युयोर्क शहरको ब्रुक्लीन बोरो प्रेसिडेन्ट ऐरिक अडाम्सले समाजप्रति क्रियाशील रहेर कोभिड–१९ को संक्रमणका बेला सक्रिय रुपमा खटिने...

सभापति देउवाले यसरी गरे लक्ष्मीपूजा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लक्ष्मीपूजा गरेका छन् । शनिबार साँझ काठमाडौंको बुढानिलकण्ठस्थित निवासमा देउवाले पत्नी...

पाल्पामा आगलागी, झण्डै दश लाखको क्षति

तानसेन । पाल्पा जिल्लाको गोलौसामा पूर्णबहादुर रानाको घरमा आगलागी हुँदा करीव १० लाख बराबरको क्षति भएको छ । शुक्रबार राति...

मुस्ताङ कांग्रेसकी लोकप्रिय नेतृ शेरचनको निधन, पूर्वमन्त्री थकालीद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाली कांग्रेस मुस्ताङकी लोकप्रिय नेतृ सन्तकुमारी शेरचनको ७४ वर्षको उमेरमा निधन भएको छ । काठमाडौंको ग्राण्डी अस्पतालमा उपचारका...

यी ३८ जना ईन्स्पेक्टरहरू डीएसपीमा बढुवा

काठमाडौं । सशस्त्र प्रहरी बलका ३८ इन्स्पेक्टर (सशस्त्र प्रहरी निरीक्षक)लाई डीएसपी (सशस्त्र प्रहरी नायब उपरीक्षक) मा बढुवाका लागि सिफारिस गरिएको...

कांग्रेस १४औँ महाधिवेशनबारे बोलेन, जिल्लालाई दियो कडा निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरणको म्याद परिवर्तन गरेको छ । सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले १४औँ महाधिवेशनको...

कांग्रेसको नयाँ सांसदमा पाण्डेलाई पठाउने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले मोहनप्रसाद पाण्डेलाई प्रतिनिधि सभाको सांसदमा पठाउने निर्णय गरेको छ । सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले...

कांग्रेसद्वारा नयाँ केन्द्रीय सदस्यहरू थप (नाम)

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट आएका नेताहरूलाई समायोजन गरेको छ । सानेपामा शुक्रबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले...

केन्द्रीय समिति बसेकै दिन केन्द्रीय सदस्य पाण्डे कोरोनाबाट निको

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् राष्ट्रिय सभाका संसदीय दलका पूर्व नेता सुरेन्द्र पाण्डे कोरोना संक्रमणबाट निको भएका छन्...

तिहार मान्न हिँडेका यात्रु चढेको बस दुर्घटना, ९ को मृत्यु

बैतडी । बैतडी जिल्लामा बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ भने ३४ यात्रु घाइते भएका छन् । पाटन...

बाह्रबिसेकी गरिमाको जीवन बचाउन कांग्रेस सभापति बस्नेतद्वारा नगद सहयोग

ललितपुर । नेपाली कांग्रेसका युवा नेता एवम् सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतले गरिमा थापाको उपचारका लागि नगद...