योगेन्द्र चौधरी कांग्रेसको थारु विभागको प्रमुखमा मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले थारु विभागको प्रमुखमा केन्द्रीय सदस्य योगेन्द्र चौधरीलाई मनोनयन गरेका छन् ।
कांग्रेसद्वारा शुक्रबार साँझ जारी भएको विज्ञप्तिअनुसार सभापति देउवाले चौधरीलाई थारु विभागको प्रमुखमा मनोनयन गरेका हुन् ।
नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य चौधरीलाई केन्द्रीय विभाग अर्थात थारु विभागको प्रमुखमा मनोनयन गरेको विज्ञप्तिमा उल्लेख छ ।
पूर्वसांसद समेत रहेका नेता चौधरी दाङ जिल्ला निवासी हुन् ।
Published : Friday, 2023 September 1, 9:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया