शनिवार, असार २७, २०८३
Saturday, July 11th, 2026
समाचार

धनुषामा वडाध्यक्ष र सचिवलाई पक्राउ

काठमाडौं । सडकको निर्माण कार्य सम्पन्न भएको सिफारिस गरिदिएबापत ७० हजार रुपियाँ घुस लिने वडाध्यक्ष र सचिवलाई अख्तियार दुरुपयोग अनुसन्धान...

पैतालीस जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । बुधबार...

भक्तपुरसहितका ठाउँमा प्रहरी छापा, जुवातास खेल्न २२ जना पक्राउ

काठमाडौं । भक्तपुर, लमजुङ र तेह्रथमुमा प्रहरीले छापामारेर जुवातास खेलिरहेको अवस्थामा २२ जनालाई पक्राउ गरेको छ । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१...

कोटेश्वरमा टिपरले मोटरसाइकललाई ठक्कर दियो, पछाडि बसेका व्यक्तिको मृत्यु

काठमाडौं । काठमाडौंमा पिरले मोटरसाइकललाई ठक्कर दिँदा ३० वर्षीय झनकबहादुर थापा मगरको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–३२ जडिबुटीस्थित सडकमा...

मक्कामा कुरान वाचन प्रतियोगिता हुने, नेपालबाट आमिर मियाँ छनौट

काठमाडौं । साउदी अरबको मक्कामा आयोजना हुने अन्तर्राष्ट्रिय कुरान वाचन प्रतियोगितामा सहभागी हुन आमिर मियाँ छनौट भएका छन् । बुधबार...

सशस्त्र प्रहरीद्वारा वीरगञ्जमा २५ लाखको सामान बरामद, मान्छेहरू फरार

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले वीरगञ्जमा २५ लाख बराबरको सामान बरामद गरेको छ । बुधबार पर्साको वीरगञ्ज महानगरपालिका– १०...

चौबीस घण्टापछि निवास फर्किए राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । बुधबार बिहान ८ बजे राष्ट्रपति पौडेललाई डिस्चार्ज...

सह–लेखापाल र नायब सुब्बाको कर्तुत्, रुपन्देही प्रहरीद्वारा पक्राउ

काठमाडौं । प्रहरीले लोकसेवा आयोग, बुटवल कार्यालयको परीक्षामा कीर्ते गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको राजविराज...

राष्ट्रपति पौडेललाई कस्तो छ ? के भन्छन् चिकित्सकहरू ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्थामा सामान्य रहेको अस्पतालले जनाएको छ । पौडेलललाई मुटुमा समस्या देखा परेपछि शहीद गंगालाल...

पर्वतका रामकुमारलाई पोखराबाट प्रहरीले काठमाडौं ल्यायो

काठमाडौं । काठमाडौं प्रहरीले ४२ वर्षीय रामकुमार सुनारलाई सामाजिक सञ्जालबाट चरित्र हत्या गरेको अभियोगमा पक्राउ गरेको छ । सामाजिक सञ्जालमा...

प्रहरीद्वारा काठमाडौंमै ठूलो परिणाममा हतियार नष्ट

काठमाडौं । प्रहरीले विभिन्न मिति र स्थानबाट जफत गरिएका ठूलो परिणाममा हतियारहरू नष्ट गरेको छ । कानून बमोजिम जफत भएका,...

प्यूठान दुर्घटनाप्रति तरुण दलद्वारा श्रद्धाञ्जलि व्यक्त

काठमाडौं । नेपाल तरुण दलले प्यूठान जिल्लामा आठ जनाको गाडी दुर्घटनामा मृत्यु घटनाप्रति स्तब्ध भएको जनाएको छ । तरुण दलका...

बाग्लुङका शेरचनको काठमाडौंको घरमा प्रहरी छापा, जुवा खेल्ने १३ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको भोटेवहालमा छापामारेर १३ जना जुवा खेल्ने समूहलाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–११ भोटेवहाल शान्तिमार्ग बस्ने...
« Previous PageNext Page »