मङ्गलवार, असार ३०, २०८३
Monday, July 13th, 2026
समाचार

बाह्रबिसेका भक्तबहादुर बन्दुकसहित पक्राउ

काठमाडौं । सिन्धुपाल्चोकमा प्रहरीले भरुवा बन्दुकसहित २८ वर्षीय भक्तबहादुर लामालाई पक्राउ गरेको छ । बाह्रबिसे नगरपालिका–३ धार्पा बस्ने लामालाई एकनाले...

टेकु कालोपुलबाट नगदसहित चापागाउँका शर्मा पक्राउ

काठमाडौं । काठमाडौंबाट स्रोत नखुलेको रकमसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–१२ टेकु कालो पुलबाट स्रोत नखुलेको नगद...

दुर्घटनामा शैरुन खातुनको मृत्यु

काठमाडौं । रौतहट जिल्लामा अटो र मोटर साइकल एकआपसमा ठोक्किएर दुर्घटना हुँदा ३५ वर्षीया शैरुन खातुनको मृत्यु भएको छ ।...

सभापति खतिवडाले लगाए भाइटीका

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले भाइटीका लगाएका छन् । काठमाडौंको डिल्लीबजारमा सभापति खतिवडाले भाइटीका...

जीप दुर्घटनामा सात जनाको मृत्यु

काठमाडौं । नवलपरासी पूर्वमा जीप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । देवचुली नगरपालिका–७ मुण्डे एस मोडस्थित...

ललितपुरको युनसान रेष्टुरेन्टमा प्रहरी छापा, मानिसहरु पक्राउ

काठमाडौं । ललितपुर र कालीकोट जिल्लामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १६ जनालाई पक्राउ गरेको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित युनसान...

दाङमा सशस्त्र प्रहरीका जवानको गोली हानेर हत्या गर्ने शेरबहादुर पक्राउ

घोराही । दाङमा गोली हानेर सशस्त्र प्रहरी बल नेपालका जवान जुगारु चौधरीको हत्या गर्ने ५५ वर्षीय शेरबहादुर केसीलाई प्रहरीले पक्राउ...

पाँचजना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ५ जना प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा सिफारिसमा परेका छन् ।...

आगलागीमा परेर दुई महिलाको मृत्यु

काठमाडौं । झापा र भोजपुर जिल्लामा आगलागीमा परी दुई महिलाको मृत्यु भएको छ । झापाको अर्जुनधारा नगरपालिका–१० बस्ने ७५ वर्षीया...

पहिरोमा पुरिएर जेसीबी चालकको मृत्यु

काठमाडौं । कालीकोट जिल्लामा पहिरोमा पुरिएर जेसीबीका चालकको मृतयु भएको छ । शुभकालिका गाउँपालिका–१ कालेखोला नजिक कर्णाली करिडोरमा भे.१ क...

मित्रनगरमा होटेलमा छापा, मुकुन्दसहित सात जना जुवा खेल्दाखेल्दै पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंमा होटल संचालकसहित सात जनालाई जुवा खेल्दा खेल्दै पक्राउ गरेको जनाएको छ । काठमाडौं महानगरपालिका–२६ मित्रनगरस्थित होटल...

भारतीय पूर्व सैनिकहरूद्वारा १५ लाखको औषधि र राहतका खाद्यान्न हस्तान्तरण

काठमाडौं । संयुक्त पूर्व सैनिक कल्याणकारी महासंघ नेपालमा आवद्ध भारतीय पूर्व सैनिकहरूले जाजरकोट भूकम्पपीडितहरूको लागि आवश्यक सामग्री हस्तान्तरण गरेका छन्...

एपीएफ र एसएसबीको समन्वयात्मक बैठकमा आईजीपी अर्याल सहभागी

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक (आईजीपी) राजु अर्याल सशस्त्र प्रहरी बल, नेपाल (एपीएफ) र भारतको सशस्त्र सीमा बल...
« Previous PageNext Page »