Friday, April 26th, 2024
समाचार

कांग्रेसमा वडादेखि केन्द्रसम्म युवाहरूको उपस्थिति हुनुपर्छः तरुण सचिव शाह

काठमाडौं । नेपाल तरुण दल काठमाडौंका सचिव दिनेशविक्रम शाहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा अधिक युवा तरुणहरू नेतृत्वमा आउनुपर्ने बताएका छन्...

बालुवाटारद्वारा प्रहरीभित्र उत्पात हस्तक्षेप, एआईजीहरूको सरुवा, भरखरै आएकालाई आकर्षक ठाउँ

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको कामचलाउ कम्युनिस्ट सरकारले पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरेको छ । एआईजी...

यो निर्णयसँगै आईजीपीमा प्रतिस्पर्धा, एकाधिकार तोडियो

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारले नेपाल प्रहरीका नायब महानिरीक्षक (डीआईजी) सहकुल थापालाई एआईजीमा बढुवा गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा...

गृह सचिव बन्न ‘ओम्नी काण्ड’मा मुछिएका कोइरालाद्वारा मिडिया ट्रायल, कांग्रेसीहरू खुसी

काठमाडौं । गृह सचिव बन्न सरकारलाई दवाव बनाउन यादव कोइरालाले मिडिया ट्रायल गरेका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन...

लमहीको क्रिकेट मैदानको पैसा गायब, दाङको चारलेन सडकबारे देवकोटाले जवाफ मागिन्

काठमाडौं । राष्ट्रिय सभामा नेपाली कांग्रेसकी प्रमुख सचेतक अनिता देवकोटाले सरकारले दाङको लमहीस्थित क्रिकेट मैदानलाई बजेट छुट्याको छु भनेर झुठको...

देउखुरीको राप्ती पुलमा क्षति, आवागमन अबरुद्ध

सिसहनियाँ । दाङको देउखुरी उपत्यकामा रहेको सिसहनियाँ–महदेवा जोड्ने राप्ती नदीको पक्की पुल जोखिममा परेको छ । राप्ती नदीमा आएको बाढीले...

कांग्रेस नेता बस्नेतद्वारा ब्लड स्टोरेजका लागि रेफ्रिजेरेटर हस्तान्तरण

सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेरेटर हस्तान्तण गरेका...

वरिष्ठ अधिवक्ता केसीको तर्कले बालुवाटारमा खैलाबैला

काठमाडौं । नेपाल बार एशोसिएसनका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता शेरबहादुर केसीले सर्वोच्च अदालतले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री...

सञ्चारगृह र पत्रकारबीचको सम्बन्ध न्योचित हुनुपर्छः पोखरेल

काठमाडौं । नेपाल पत्रकार महासंघले सञ्चारगृको स्वनियमन, स्थायित्व र व्यावसायिक सुरक्षा सम्बन्धमा सरोकारवालासंग अन्तरक्रिया आयोजना गरेको छ । बुधबार काठमाडौंमा...

देउवालाई प्रधानमन्त्री बनाउने आदेश आउँछः रामहरि खतिवडा

इटहरी । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले मुलुकमा लोकतन्त्रमाथि खतरा पैदा भएको भन्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमन...

रुपन्देही कांग्रेसका नेता एवम् बुटवल–१८ का वडाध्यक्ष आचार्यको निधन

काठमाडौं । नेपाली कांग्रेस रुपन्देहीका नेता एवम् बुटवल उप–महानगरपालिका– १८ का वडाध्यक्ष हुमनाथ आचार्यको निधन भएको छ । कोरोनाभाइरसको संक्रमणबाट...

जसपाका नेता यादवको पहलमा कल्याणपुरको डोकहा सडकमा ढलान

कल्याणपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का वरिष्ठ नेता एवम् निवर्तमानमन्त्री राजकिशोर यादवले सिरहा जिल्लाको कल्याणपुर नगरपालिका–११ डोकहा टोलको सडकमा...

दोलखाका खतिवडा तरुण विभागको प्रदेश सदस्यमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेस तरुण विभागका प्रमुख शंकर भण्डारीले पर्वत खतिवडालाई बागमती प्रदेशको सदस्यमा मनोनयन गरेका छन् । दोलखा जिल्लाको...