बुधवार, असार ३१, २०८३
Wednesday, July 15th, 2026
समाचार

तरुणहरूद्वारा अध्यक्ष गुरुङलाई १० लाख हस्तान्तरण

काठमाडौं । नेपाल तरण दलको भवन निर्माणका लागि १० लाखभन्दा धेरै रकम अध्यक्ष विद्वान गुरुङलाई हस्तान्तरण गरिएको छ । मंगलबार...

सुनसरी घटनाप्रति कांग्रेसद्वारा चिन्ता व्यक्त, संयम रहन अपील

काठमाडौं । नेपाली कांग्रेसले सुनसरी जिल्लामा दुई धार्मिक समूहबीच भएको घटनाप्रति चिन्ता जनाएको छ । मंगलबार नयाँ बानेश्वरस्थित संसद भवनमा...

कांग्रेसद्वारा कोशीमा तामाङलाई प्रमुख सचेतकमा मनोनीत

काठमाडौं । नेपाली कांग्रेसले कोशी प्रदेशको प्रमुख सचेतकमा गोपाल तामाङलाई मनोनीत गरेको छ । संसदीय दलका नेता उद्धव थापाले तामाङलाई...

भवन निर्माणका लागि अध्यक्ष गुरुङलाई १० लाख प्रदान

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलको नयाँ भवन बनाउनका लागि १० लाखभन्दा धेरै आर्थिक सहयोग गरिएको छ...

चिचिलामा भारतले बनाइदिने भयो विद्यालयको भवन

काठमाडौं । भारतीय राजदूतावास, काठमाडौंका प्रथम सचिव अविनाशकुमार सिंहले संखुवासभाको चिचिला गाउँपालिका–३ मा निर्माण हुने श्री दिदिङ आधारभूत विद्यालयको विद्यालय...

सहकारी ठगीमा छानविन समिति र संसद अबरोधबारे छलफल गर्न कांग्रेसले बोलायो बैठक

काठमाडौं । गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको विषयमा संसदीय छानविन समितिको माग गर्दै आएको नेपाली कांग्रेसले संसदीय दलको...

जनमत पार्टीका उपाध्यक्ष एवम् पूर्वमन्त्री खान दुर्घटनामा घाइते

काठमाडौं । जनमत पार्टीका राष्ट्रिय वरिष्ठ उपाध्यक्ष एवम् उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिका सभापति अब्दुल खान गाडी...

तरुण दलको नयाँ भवन बनाउन ५ केन्द्रीय सदस्यले दिए १० लाख आर्थिक सहयोग

काठमाडौं । नेपाल तरुण दलका ५ जना केन्द्रीय सदस्यहरूले नयाँ भवन बनाउनका लागि १० लाखभन्दा धेरै आर्थिक सहयोग गरेका छन्...

एसपी ज्ञवाली छोटो समय बसे, सबै दिन यसरी यादगार बनाए, भव्य विदाइ

मलंगवा । जिल्ला प्रहरी कार्यालय सर्लाहीका कार्यालय प्रमुख (एसपी) दयानिधि ज्ञवाली विदा भएका छन् । आइतबार जिल्ला प्रहरी कार्यालय सर्लाहीले...

गृहजिल्लामा कांग्रेस नेता खतिवडाद्वारा एमाले नेता राईलाई भव्य स्वागत, देखाए राजनीतिक संस्कार

ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता समेत रहेका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले नेकपा (एमाले)का नेता शेरधन राईलाई...

गृहमन्त्री लामिछानेको सहकारी ठगी काण्ड र बेथितिविरुद्ध नेविसंघद्वारा राज्यको मुटुमा प्रदर्शन

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सिंहदरबारको दक्षिण गेटअगाडि सरकारविरुद्ध प्रदर्शन गरेको छ । आइतबार बिहान कार्यालय समयमा नेविसंघका नेता...

राजनीतिक बेइमानी गरेर लुम्बिनी कांग्रेसका सभापतिलाई हराएका दीपेन्द्र मन्त्री बने

काठमाडौं । रोल्पा १ (२) बाट निर्वाचित स्वतन्त्र सांसद दीपेन्द्रकुमार पुन मगर लुम्बिनी प्रदेशको मन्त्रीको शपथ लिएका छन् । आइतबार...

लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर भट्टराईविरुद्ध ८० लाखको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी विकास कोषमा कार्यरत योजना प्रमुख इन्जिनियर सरोज भट्टराईविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको...
« Previous PageNext Page »