सोमवार, आश्विन २६, २०८३
Monday, October 12th, 2026
समाचार

दशैँको बेला पुरुष र महिलाहरुको शव फेला

काठमाडौं । कैलाली जिल्लासहित विभिन्न स्थानमा महिला र पुरुषहरुको शव फेला परेका छन् । कैलालीको धनगढी उपमहानगरपालिका १८ डिपो बजार...

दशैँको समयमा जुवातास खेलिरहेका ६० जना पक्राउ

काठमाडौं । दशैँको समयमा जुवातास खेलिरहेको अवस्थामा देशका विभिन्न स्थानबाट ६० जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीको गौरीगंगा नगरपालिका...

दशैँ बिदामा पनि जथाभावी लेखिने समाचारमा प्रेस काउन्सिलको नियमन

काठमाडौं । प्रेस काउन्सिल नेपालले दशैंको विदामा समेत मिडियाको नियमनलाई निरन्तर दिने भएको छ । बुधवार विज्ञप्ति जारी गरी काउन्सिलले...

ह्योल्मोमा उपाध्यक्ष डा.लामा, बौद्ध कार्यक्रमहरूमा सहभागी

ह्योल्मो । लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् संविधानसभा सदस्य प्रथम योल्मो खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामा सिन्धुपाल्चोकमा बौद्ध धर्मसम्बन्धी विभिन्न...

पाल्पामा टिप्परलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकको पछाडि बसेका यात्रुको मृत्यु

तानसेन । पल्पा जिल्लामा टिप्परले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । सोमबार साँझ तानसेन नगरपालिका...

कम्युनिस्ट पृष्ठभूमिका ‘अराजक’ पूण्य गौतमले रडले कुटाए खाए

काठमाडौं । कम्युनिस्ट पृष्टभूमिका अराजक गतिविधि गर्दै आएका पूण्य गौतमले कुटाइ खाएका छन् । काठमाडौंमा कुटाइ खाएपछि गौतमलाई सामान्य चोट...

भीरपानीमा खचाखच यात्रु बोकेको बस दुर्घटना, पिप्ले नजिकै बोलेरो पल्टियाे

मन्थली । रामेछाप जिल्लामा बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छभने १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाईको तयारीबारे निरीक्षणा

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति अशोकराज सिग्देलले फूलपाती बढाई समारोह २०८१ को तयारीबारे अन्तिम निरीक्षण गरेका छन् । नेपालीहरूको...

आइजीपी कुँवरद्वारा प्रहरी अधिकृतहरूलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) बसन्तबहादुर कुँवरले प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिममा सहभागीहरूलाई दीक्षान्त गरेका छन् । मंगलबार...

भारतद्वारा आपतकालीन राहत सामग्री नेपाललाई हस्तान्तरण

काठमाडौं । भारत सरकारले आपतकालीन राहत सामग्री प्रदान गरेको छ । सोमबार भारत सरकारले ४.२ टनको राहत सामग्री नेपालगन्ज पु¥याएर...

कांग्रेस नेता राणाद्वारा बाढीपहिरोबाट समस्यामा परेकाको पीरमर्का बुझ्ने प्रयास

जवलाखेल । नेपाली कांग्रेसका सांसद समेत रहेका पूर्वअर्थराज्यमन्त्री उदयशम्शेर राणाले दक्षिणी ललितपुरका बाढी, पहिरोबाट समस्यामा परेका जनताको पीरमर्का बुझ्ने प्रयास...

सभापति खतिवडाद्वारा बाढीपहिरोबाट प्रभावित १६ परिवारलाई आर्थिक सहयोग प्रदान

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बाढी, पहिरोपीडितलाई आर्थिक सहयोग गरेका छन्...

प्रभु समूहद्वारा उद्धार राहत कोषमा पौने दुई करोड सहयोग

काठमाडौं । प्रभु समूहले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ७५ लाख रूपियाँ सहयोग गरेको छ । बाढीपहिरो पीडितहरूको...
« Previous Page — Next Page »