ह्योल्मोमा उपाध्यक्ष डा.लामा, बौद्ध कार्यक्रमहरूमा सहभागी
ह्योल्मो । लुम्बिनी विकास कोषका उपाध्यक्ष एवम् संविधानसभा सदस्य प्रथम योल्मो खेन्पो छिमे छिरिङ डा.ल्हारक्याल लामा सिन्धुपाल्चोकमा बौद्ध धर्मसम्बन्धी विभिन्न कार्यक्रमहरूमा सहभागी भएका छन् ।
मंगलबार सिन्धुपाल्चोकको ह्योल्मोमा पूजाका साथै विभिन्न कार्यक्रममा सहभागी भएका छन् ।
अमा याङ्गरी गुम्बामा ७ दिनसम्म बौद्ध धर्मअनुसार पूजा हुनेछ । सो पूजा उपाध्यक्ष डा.लामाले गराउनेछन् । डा.लामाले विश्व शान्तिको लागि पूजा गर्दै आएका छन् ।
Published : Wednesday, 2024 October 9, 2:48 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया