पाल्पामा टिप्परलाई ओभरटेक गर्न खोज्दा मोटरसाइकको पछाडि बसेका यात्रुको मृत्यु
तानसेन । पल्पा जिल्लामा टिप्परले ओभरटेक गर्ने क्रममा ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
सोमबार साँझ तानसेन नगरपालिका ८ डुम्रेस्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पाल्पातर्फ आउँदै गरेको लु ३१ प ६५०७ नम्बरको मोटरसाइकललाई लु २ ख ४६३१ नम्बरको टिप्परलाई ओभरटेक गर्ने क्रममा दुर्घटना भइ मोटरसाइकल चालकसहित दुई जना घाइते भएका थिए ।
मोटरसाइकलको पछाडि सवार पाल्पाको रामपुर नगरपालिका वडा नं. १ हाँगेपिपल बस्ने २२ वर्षीय नारायण उचाईंको उपचारका क्रममा मंगलबार मृत्यु भएको प्रहरीले जनाएको छ । उचाईलाई थप उपचारका लागि भैरहवा मेडिकल कलेज रुपन्देही पठाइए थियो ।
Published : Wednesday, 2024 October 9, 9:56 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया