शनिवार, आश्विन २४, २०८३
Saturday, October 10th, 2026
समाचार

डीआईजीपीद्वय कडायत र के.सी. एआईजीपी बढुवामा सिफारिस

काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डीआईजीपी)द्वय कुबेर कडायत र रबिन्द्र के.सी.लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी)मा बढुवा...

लुम्बिनीका डीआईजीपी कार्कीद्वारा मातहतलाई निर्देशन

मसुरिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख (डीआईजीपी) दानबहादुर कार्कीले मातहतका जिल्ला प्रहरी कार्यालयका कार्यालय प्रमुखहरूलाई शान्ति सुरक्षा लगायत...

विकास समितिद्वारा बस्नेतको संयोजकत्वमा संसदीय उपसमिति गठन

काठमाडौं । पूर्वाधार तथा विकास समितिले सांसद शक्तिबहादुर बस्नेतको संयोजकत्वमा हाइटेन्सन लाइन प्रभावित क्षेत्रको जग्गा मुआब्जा विषयमा अध्ययन गर्न संसदीय...

सचिव राईले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाका नवनियुक्त सचिव हर्कराज राईलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । बुधबार सिंहदरबारस्थित...

अख्तियारद्वारा जनप्रतिनिधि र कर्मचारीहरूविरुद्ध लाखौंको भ्रष्टाचार मुद्दा दायर

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्याङ्जा जिल्लाको अर्जुनचौपारी गाउँपालिकाले ढलान बाटोमा गुणस्तरहीन काम गरेर लाखौं रुपियाँ क्षति गरेको भन्दै...

नीतिहरू परिमार्जन गर्न नसक्दासम्म आर्थिक गतिविधि बढाउन सकिदैन : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रलाई लगानीको वातावरण बनाए मात्रै आर्थिक गतिविधि चलायमान हुनसक्ने बताएका...

गृह मन्त्रालयद्वारा तीन जना एसएसपीहरूको सरुवा

काठमाडौं । गृह मन्त्रालयले तीन जना एसएसपीहरूको सरुवा गरेको छ । एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय राशाहपथमा सरुवा...

एमाले महासचिव पोखरेलले खोलिदिए प्रचण्डको फितलो योजना

नेपालगञ्ज । एमालेका महासचिव शंकर पोखरेलले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्रीबाट हट्नुपर्दाको पीडा र छटपटी रहेको बताएका छन् । मंगलबार नेपालगञ्जमा...

सेवानिवृत्त एआईजी र डीआईजीहरूको प्रहरी हेडक्वारटमा विदाइ

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई विदाइ गरेका छन् । मंगलबार...

सालझण्डीमा नेपाल–भारतका सेनाको सूर्यकिरण संयुक्त सैन्य अभ्यास

काठमाडौं । नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक अभ्यास सूर्यकिरणको अठारौँ संस्करण शुरु भएको छ ।...

झापाका राई प्रतिनिधिसभाको सचिवमा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा हर्कराज राईलाई नियुक्त गरेका छन् । सभामुख देवराज घिमिरेको प्रस्तावमा राष्ट्रपति पौडेलले मंगलबार...

संसदीय समितिहरूको बैठकमा गणपूरक संख्या नपुग्ने समस्या भएपछि उपसमिति गठन

काठमाडौं । प्रतिनिधि सभाका समितिहरूको बैठक गणपूरक संख्या नपुगेर प्रभावित हुन थालेपछि संसदीय समितिको क्यालेन्डर बनाउन उपसमिति गठन भएको छ...

कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई मातृशोक

पनौती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमगाईंलाई मातृशोक परेको छ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती निवासी कांग्रेस नेता हुमागाईंकी आमा...
« Previous Page — Next Page »