कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंलाई मातृशोक
पनौती । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमगाईंलाई मातृशोक परेको छ ।
काभ्रेपलाञ्चोक जिल्लाको पनौती निवासी कांग्रेस नेता हुमागाईंकी आमा देवमाया हुमागाईंको निधन भएको नेपाल तरुण दलका केन्द्रीय सदस्य रोशन पाण्डेले बताएका छन् । देवमाया हुमागाईंको मंगलबार दिउँसो करीव २ बजेतिर पनौतीस्थित निवासमै निधन भएको पाण्डेले बताए ।
देवमायाको मंगलबार नै अन्तिम दाहासंस्कार गर्ने कार्यक्रम छ । स्व.देवमायाका २ छोरी र ४ छोरा रहेका छन् ।
Published : Tuesday, 2024 December 31, 5:07 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया