गृह मन्त्रालयद्वारा तीन जना एसएसपीहरूको सरुवा
काठमाडौं । गृह मन्त्रालयले तीन जना एसएसपीहरूको सरुवा गरेको छ ।
एसएसपी विनोद घिमिरेलाई काठमाडौं उपत्यका ट्राफिक कार्यालय राशाहपथमा सरुवा गरिएको छ ।
एसएसपी भुपेन्द्र खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर, एसएसपी सोमेन्द्र सिंह राठौरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र एसएसपी श्यामकृष्ण अधिकारीलाई जिल्ला प्रहरी परिसर ललितपुरमा सरुवा गरिएको स्रोतले जनाएको छ ।
Published : Tuesday, 2024 December 31, 8:57 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया