शुक्रवार, पौष २५, २०८२
Friday, January 9th, 2026
समाचार

काठमाडौं प्रहरी टेकुबाट भद्रकालीमा गयो, आइतबारदेखि उतैबाट सेवा दिने

काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंको कामकारबाही भद्रकालीस्थित नयाँ भवनबाट हुने भएको छ । काठमाडौं प्रहरीले असार २३ गतेदेखि भद्रकालीस्थित...

गृहमन्त्री लामिछानेले आफ्ना वकिलका भान्जालाई २ दिनका लागि एआइजी बनाउन सकेनन्

काठमाडौं । सरकार अल्पमतमा परेपछि दुई दिनका लागि प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बन्न खोजेका प्रहरी नायव महानिरीक्षक (डीआइजी) पोषराज पोखरेलको...

ढल्यो जोखबहादुरको सरकार, मन्त्रीहरूलाई भोज

काठमाडौं । माओवादी केन्द्र नेतृत्वको लुम्बिनी प्रदेश सरकार अल्पमतमा परेको छ । एमालेले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै...

राष्ट्रिय सहमति सरकारबारे जानकारी दिन कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । कांग्रेसले बिहीबार सूचना जारी गरेर...

संघीय मामिला मन्त्रालय र क्रसर व्यवसायीबीच ३ बुँदे सहमति, आन्दोलन फिर्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघबीच भएको वार्तामा ३ बुँदे...

राष्ट्रपतिका छोरा चिन्तनबारे आएका समाचारप्रति शीतलनिवासद्वारा दुःख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका छोरा चिरन्जीवी पौडेलका विषयमा आएका समाचारप्रति राष्ट्रपतिको स्वकीय सचिवालयले दुःख व्यक्त गरेको छ । बिहीबार...

क्रसर व्यवसायीलाई आन्दोलन फिर्ता लिन संघीय मन्त्रालयद्वारा आग्रह, मागप्रति सकारात्मक

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आन्दोलनरत नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघलाई आन्दोलन फिर्ता लिन आग्रह...

आलोचना सुन्नै चाहँदैनन् सभापति लामिछाने, महामन्त्रीलाई कारबाही

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगीको आरोप खेप्दै आएका गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...

कृषि मन्त्रालयका कर्मचारी समायोजनको समस्या समाधान गर्न सभापति डा.राणाको निर्देशन

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयअन्तर्गत देखिएको कर्मचारी समायोजनको समस्या समाधान गर्न निर्देशन...

कांग्रेसको भ्रातृ संस्थाहरूले अधिवेशन २०८१ चैत मसान्तसम्म अनिवार्य गर्नुपर्ने

काठमाडौं । नेपाली कांग्रेसले २०८१ सालको चैत मसान्तभित्र अधिवेशन गर्ने गरेर भ्रातृ संस्थाहरूको म्याद थप गरेको छ । बुधबार बुढानिलकण्ठस्थित...

सीआइबीद्वारा कांग्रेस नेतृ डा.राणासँग जाडिएका समाचारहरूको खण्डन, सत्यकुराहरू बुझेर लेख्न आग्रह

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआइबी)ले केही अनलाइन मिडिया तथा पत्रपत्रिकाहरूमा आधारहीन तवरबाट समाजमा भ्रम तथा अफवाह फैलाउने...

सहकारी ठगका आरोपी लामिछानेको रास्वपा बैठकमा जात्रा, मुखमा कालोपट्टी बाँधेर बसे ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकमा महामन्त्री डा.मुकुल ढकालले मुखमा कालोपट्टी बाँधेर बैठकमा सहभागी भएका छन्...

कांग्रेस नेता बस्नेतद्वारा किसानहरूलाई कृषि औजारहरू हस्तान्तरण

बाह्रबिसे । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कृषकहरूलाई कृषि औजारहरू हस्तान्तरण गरेका छन् । मंगलबार सिन्धुपाल्चोकको चौतरा सांगाचोकगढी...
« Previous PageNext Page »