आइतवार, चैत्र २९, २०८२
Sunday, April 12th, 2026
समाचार

नेपाल-चीन बिजनेस समिट, विदेशी लगानी बढाउन निरन्तर सुधारको प्रतिवद्धता

बेइजिङ । नेपालमा चिनियाँ लगायत विदेशी लगानी आकर्षित गर्न निरन्तर सुधार गरिने सरकार र निजी क्षेत्रले प्रतिवद्धता जनाएका छन् ।...

मसुरियाकाे जंगलमा लखपति चौधरीलाई भालुकाे आक्रमण, प्रहरी र स्थानीयद्वारा उद्वार

काठमाडौं । दाङको देउखुरीमा जंगली जवनावरको आक्रमणबाट ४८ वर्षीया लखपति चौधरी घाइते भएकी छिन् । बुधबार दिउँसो राप्ती गाउँपालिका वडा...

तरुण दलका कोशी प्रदेशका केन्द्रीय सदस्यहरूको भेला भोजपुरमा, अध्यक्ष गुरुङले उद्घाटन गर्ने

भोजपुर । कोशी प्रदेशबाट नेपाल तरुण दलमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूको भेला भोजपुरमा मंसिर अन्तिम साता आयोजना हुने भएको छ...

डा.लामाद्वारा उपनिर्वाचनमा माओवादीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई दिए बधाइ

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य डा.ल्यारक्याल लामा (खेन्पो छिमे छिरिङ)ले स्थानीय तहको उपनिर्वाचनमा विजयी भएका माओवादीका उम्मेदवारहरूलाई बधाइ...

बंगलादेशका हिन्दुमाथि इस्लामिक कट्टरपन्थीबाट भएको आक्रमणप्रति कांग्रेस नेता भण्डारीको चिन्ता

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् सांसद शंकर भण्डारीले बंगलादेशमा अल्पसंख्यक हिन्दु धर्मावलम्वी नागरिकहरूमाथि इस्लामिक कट्टरपन्थी समुदायबाट भएको सांघातिक आक्रमणको...

सहकारी ठगका अभियुक्त लामिछानेलाई चितवन लगियो

काठमाडौं । सहकारी ठगका अभियुक्त राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई बयानका लागि चितवन लगिएको छ ।...

सुन तस्करीमा मुछिएका प्रहरीका असई तिवारी निलम्बन

काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) सविन तिवारीलाई निलम्बन गरेका छन् । सुन तस्करी प्रकरणमा मुछिएका असई तिवारीलाई...

लुम्बिनीमा वैशाख १२ गतेदेखि चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव हुने

लुम्बिनी । लुम्बिनीलाई विश्वभरि प्रवर्द्धन गर्ने उद्देश्यले आगामी वैशाख १२ देखि १४ गतेसम्म लुम्बिनीमा चौथो एसियाली बौद्ध सांस्कृतिक महोत्सव आयोजना...

सानीभेरीमा तरुण नेतामाथि आक्रमण, तरुण दलद्वारा अपराधीलाई कारबाहीको माग

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले तरुण दल रुकुम पश्चिमका जिल्ला कार्यसमितिका सदस्य अजय बाठा मगरमाथि ज्यान मार्ने...

यी ४ सय ५५ प्रहरी सहायक हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा (नाम)

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिको सचिवालयले ४ सय ५५ जना प्रहरी सहायक हवल्दारहरूलाई प्रहरी वरिष्ठ हवल्दार...

आईजीपी कुँवरद्वारा ७ डीआईजीपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले आठ जना प्रहरी नायब महानिरीक्षक (डीआईजीपी)हरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्...

मनहरीबाट ठूलो परिमाणमा गाँजा, कन्टेनर र मानिस पक्राउ

हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ५६ किलो गाँजासहित २७ वर्षीय अनिलकुमार थिङलाई पक्राउ गरेको छ । आइतबार ५ः३० बजे...

घोराहीमा कौडा खेल्ने १७ जना पक्राउ, रकम पनि बरामद

घोराही । दाङबाट प्रहरीले कौडा खेल्दै गरेका अवस्थामा १७ जनालाई रकमसहित पक्राउ गरेको छ । आइतबार राति घोराही उपमहानगरपालिका वडा...
« Previous PageNext Page »