यी ४ सय ५५ प्रहरी सहायक हवल्दारको वरिष्ठ हवल्दारमा बढुवा (नाम)
काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालको बढुवा समितिको सचिवालयले ४ सय ५५ जना प्रहरी सहायक हवल्दारहरूलाई प्रहरी वरिष्ठ हवल्दार पदमा बढुवा सिफारिस गरेको छ ।
सोमबार प्रहरीको बढुवा समितिको सचिवालयले जारी गरेको सूचनाअनुसार ४५५ जनालाई प्रहरी वरिष्ठ हवल्दारमा बढुवा गरिएको छ । बढुवा हुनेमा पहिलो नम्बरमा नवराज सुवेदी रहेका छन् ।
दोस्रो नम्बरमा सन्तोष खतिवडा, तेस्रोमा यमबहादुर कार्की रहेका छन् । सबैभन्दा पुछारमा ४५५औँ स्थानमा टोपबहादुर सुनारको बढुवा भएको छ । सुनार इलाका प्रहरी कार्यालय, बनगाह, भुरीगाउँ, बर्दियामा कार्यरत छन् ।

















Published : Monday, 2024 December 2, 9:53 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया