सुन तस्करीमा मुछिएका प्रहरीका असई तिवारी निलम्बन
काठमाडौं । नेपाल प्रहरीले प्रहरी सहायक निरीक्षक (असई) सविन तिवारीलाई निलम्बन गरेका छन् ।
सुन तस्करी प्रकरणमा मुछिएका असई तिवारीलाई अनुसन्धानका लागि निलम्बन गरिएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता समेत रहेका डीआइजी दानबहादुर कार्कीले बताए ।
असई तिवारी साउन २४ गते रसुवाको केरुङबाट कन्टेरमार्फत भित्रिएको सुन धादिङमा चार जनाको लुटेरा समूहले लुटपाट गरेको थियो । सुन गायब भएको घटनामा एसएसपी ईश्वर कार्कीको नेतृत्वमा विशेष छानविन समिति गठन भएको थियो ।
सशस्त्र प्रहरीको डीएसपी बताउने व्यक्तिका सन्दर्भमा धेरै केही खुलेको छैन । अई तिवारीले केरुङबाट तस्करी भएर भित्रिएको सुनको सूचना सशस्त्र प्रहरीको डीएसपी दाबी गरिएको भनिएका अर्जुनजंग थापालाई दिएका थिए ।
Published : Tuesday, 2024 December 3, 11:11 am
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया