शनिवार, पौष १२, २०८२
Saturday, December 27th, 2025
समाचार

संविधान संशोधनका लागि आन्तरिक छलफल सुरु भइसके छ : गृहमन्त्री लेखक

विराटनगर । नेपाली कांग्रेसका नेता समेत रहेका गृहमन्त्री रमेश लेखकले संविधान संशोधनको विषय उठेको भन्दै संघीय लोकतान्त्रिक शासन व्यवस्था र...

महामन्त्री गगन थापाद्वारा बिआरआई फ्रेमवर्क सम्झौताको प्रतिरक्षा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले चीन सरकार र नेपाल सरकारबीच भएको बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) फ्रेमवर्क सम्झौताको...

भोजपुर भेलामा सहभागी हुन तरुणहरूलाई केन्द्रबाट निर्देशन, अध्यक्ष गुरुङ सहभागी हुने

काठमाडौं । नेपाल तरुण दलले कोशी प्रदेशबाट केन्द्रीय कार्यसमितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरूलाई भोजपुरमा हुने भेलामा उपस्थिति हुन निर्देशन दिएको...

प्रधानमन्त्रीको चीन भ्रमणले नेपालमा लगानी वातावरण बनेको सन्देश दियो : अध्यक्ष ढकाल

काठमाडौं । प्रधानमन्त्री केपी ओलीको चीन भ्रमण नेपालमा लगानीका लागि राम्रो वातावरण बनेको सन्देश प्रवाह गर्न सफल भएको नेपाल उद्योग...

परराष्ट्रमन्त्री डा.राणा नेदरल्यान्ड्स र जर्मनी भ्रमणका लागि प्रस्थान गर्ने

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेदरल्यान्ड्स र जर्मनीको भ्रमणका लागि प्रस्थान गर्ने भएकी छिन् ।शुक्रबार परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी...

आईजीपीद्वारा पाँच जना प्राविधिक एसएसपीहरूलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५...

सरकार संविधानको मर्मअनुसार अगाडि बढ्छ : गृहमन्त्री लेखक

धरान । पत्रकारहरूलाई समाचार लेखेकै आधारमा धम्कीहरू आइरहेका बेला गृहमन्त्री रमेश लेखकले प्रेस स्वतन्त्रतामा गम्भीर रहेको बताएका छन् । शुक्रबार...

प्रहरी जवान, भान्छे र कुचीकार पदमा नयाँ भर्नाको आवेदन खुला

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान, भान्छे र कुचीकार पदमा ठूलो संख्यामा नयाँ भर्ना खुलाएको छ । शुक्रबार सूचना जारी...

बौद्ध धर्मगुरु रिन्पोछेद्वारा लुम्बिनीका अति विपन्नलाई खाद्यान्न र आर्थिक सहयोग

लुम्बिनी । बौद्ध धर्म गुरु चोकी न्यामा रिन्पोछेले अति विपन्न र असाहयहरूलाई आर्थिक र खाद्यान्न सहयोग गरेका छन् । बिहीबार...

नेपाल भ्रमणमा भुटानका राजा वाङचुक, परराष्ट्रमन्त्री डा.राणाद्वारा स्वागत

काठमाडौं । भुटानका राजा जिग्मे खेसर नाम्गेल वाङचुक अनौपचारिक भ्रमणका सिलसिलामा काठमाडौं आइपुगेका छन् । शुक्रबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा...

भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्षमा तरुण केन्द्रीय सदस्य थापा नियुक्त

काठमाडौं । नेपाल तरुण दलका केन्द्रीय सदस्य समेत रहेका राजु थापा भक्तपुर जिल्ला खेलकुद विकास समितिको अध्यक्ष पदमा नियुक्त भएका...

गृहमन्त्रीको नाममा ठगी कार्यमा संलग्न विष्ट धुम्वाराहीबाट पक्राउ

काठमाडौं । गृहमन्त्री रमेश लेखकको प्रमुख स्वकीय हुँ भन्दै प्रहरी, प्रशासनदेखि विभिन्न निकायमा फोन गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ...

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । विशेष अदालतमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको धनगढीमाई नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत गोपालप्रसाद बगालेसहित ५ जनाविरुद्ध भ्रष्टाचार...
« Previous PageNext Page »