मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
समाचार

सांस्कृतिक विविधता र आदिवासी समुदायको योगदानको सम्मान गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना दिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश...

कैलाली कारागारभित्र झडप, एकजनाको मृत्यु, सुरक्षाकर्मी प्रवेशमा अबरोध

धनगढी । कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ । शुक्रबार राति धनगढी उपमहानगरपालिका वडा नं....

एमालेद्वारा उपप्रमुख गंगालाई अनुशासनको कारबाहीसहित निलम्बन

तम्घास । नेकपा (एमाले), गुल्मीले मुसिकोट नगरपालिकाकी उपप्रमुख गंगा श्रेष्ठलाई निलम्बन गरेको छ । एमाले जिल्ला कमिटी गुल्मीको पदाधिकारी बैठकले...

उत्तरकाशीमा नेपाली नागरिक मृत फेला परेका छैनन्, बेपत्ताको खोजी कार्य जारी : राजदूतावास

काठमाडौं । भारतका लागि नेपाली राजदूतावासले भारतको उत्तराखण्ड प्रदेशको उत्तरकाशीमा आएको बाढीपहिरोमा हालसम्म नेपाली नागरिक मृत फेला नपरेको जनाएको छ...

सशस्त्र प्रहरीद्वारा चार क्विन्टल गाँजा बरामद

राजविराज । सशस्त्र प्रहरी बल, नेपालले सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ५ महादेवा टोलबाट चार क्विन्टल गाँजा बरामद गरेको छ...

बागमतीका मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री बानियाँले मंगलबार विश्वासको मत लिने...

आदिवासी जनजातीको अधिकार सुरक्षित गर्न कांग्रेसको विशेष भूमिका छ : सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजातीलाई अधिकार सुरक्षित गर्न नेपाली कांग्रेसको महत्वपूर्ण भूमिका रहेको बताएका छन् । शुक्रबार...

अध्यक्ष ढकाल र स्पेन चेम्बरकी प्रमुख रेनेबीच भेटवार्ता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र स्पेन चेम्बर अफ कमर्सकी कार्यकारी प्रमुख इमाकुलाडा रियरा रेनेबीच महासंघ...

नेपाल तथा अमेरिकाबीच दोहोरो कर हटाउनुपर्छ : भानु खरेल

अमेरिका । गैर आवासीय नेपाली संघ (एनआरएनए) एनसीसी अमेरिकाका उपाध्यक्ष भानु खरेलले नेपाल तथा अमेरिकाबीच दोहोरो कर हटाउन अत्यावश्यक रहेको...

भिजिट भिसा प्रकरणमा फ्रान्सेली महिला काठमाडौंबाट पक्राउ

काठमाडौं । अध्यागमन विभागले भिजिट भिसा लिएर व्यापार गर्दै आएकी फ्रान्सेली महिलालाई नियन्त्रणमा लिएको छ । ती महिलाले भिजिट भिसा...

कानून व्यवसायीबाट न्यायाधीशहरू नियुक्त, तीन महिलासहित २७ जनाको पदस्थापना

काठमाडौं । न्याय परिषदले उच्च अदालतको न्यायाधीशका लागि २७ जनालाई नियुक्त गरी पदस्थापन गरेको छ । बिहीबार काठमाडौंमा बसेको बैठकले...

कैलाली कारागारभित्र कैदीबन्दीबीच झडप, केही घाइते

धनगढी । कैलाली कारागारमा कैदीबन्दीहरूबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । बिहीबार कारागारमा कैदीबन्दीबीच झडप हुँदा पाँच जना...

मुख्यमन्त्रीको हैसियतले पाउने सुविधा लिन्नँ, विपन्न जनताको पक्षमा निर्णय हुन्छ : ईन्द्रबहादुर बानियाँ

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले आफू पदको लागि र फोटो टाँस्नको लागि मात्रै मुख्यमन्त्री नभएको बताएका छन् ।...
« Previous Page — Next Page »