मङ्गलवार, आश्विन २०, २०८३
Tuesday, October 6th, 2026
समाचार

मझगावा पोष्टका सशस्त्र प्रहरीका जवान खत्री पक्राउ

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल, नेपालका सशस्त्र प्रहरी जवान यामबहादुर खत्रीलाई १५ हजार रूपियाँ घूसको रकमसहित...

जनसम्पर्क सुदृढीकरण गर्न कांग्रेस प्रवक्ता डा. महतको आह्वान

बेल्जियम । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले युरोपभरि जनसम्पर्क समितिलाई सक्रिय बनाउन जरुरी रहेको बताएका छन् । नेपाली जनसम्पर्क समिति...

नेपालगञ्ज-दिल्ली सिधा उडानका लागि पहल गर्छु : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालगञ्ज र भारतको नयाँदिल्ली सिधा उडानका लागि आफूले सक्दो पहल गर्ने बताएकी छिन् । साेमबार...

चीनले आन्तरिक राजनीतिमा हस्तक्षेप गरेको आरोप लागेका बेला उपेन्द्र र नारायणकाजीबीच भेट

काठमाडौं । चीनले नेपालका केही कम्युनिस्ट नेताहरूमार्फत आन्तरिक राजनीतिमा हस्तक्षेप गर्न खोजेको आरोप लागेका बेला नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष...

लैङ्गिक संवेदनशीलताको सुझावलाई कार्यान्वयन गर्नुपर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लैङ्गिक संवेदनशीलताको मुद्दा कुनै एउटा राजनीतिक दल विशेषको मात्रै नभएको बताएका छन् ।...

चीन निकट खनाल र श्रेष्ठबीच भेट

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनाल र नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।...

फैसला नआउँदै महाधिवेशन गर्न खोज्नु अदालतको आदेशको अवज्ञा : अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष महेशकुमार श्रेष्ठले बद्री केसी नेतृत्वको कार्यसमितिले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा महाधिवेशन...

एनआरएनएबारे सर्वोच्चको अन्तिम फैसला नआउँदासम्म धैर्य गरौं : अध्यक्ष श्रेष्ठ

काठमाडौं । गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेशकुमार श्रेष्ठले सर्वोच्च अदालतको अन्तिम फैसला नआउँदासम्म राष्ट्रिय समन्वय परिषद (रासप)लाई धैर्य...

झापामै राप्रपा अध्यक्ष लिङदेनका उम्मेवारको लज्जास्पद हार

दमक । कहीँ नभएको जात्रा हाँडी गाउँमा भनेझैं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अध्यक्ष पद हत्याउन पदीय हैसियत र नैतिकता भुलेर...

सहकारी ठगका अभियुक्त रविको २ करोड ७४ लाखको स्रोत के हो ?

काठमाडौं । सहकारीको करोडौं रकम ठगीको अभियोगमा जेलभित्र पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका लागि...

बानियाँलाई विश्वासको मत दिन बागमती कांग्रेस संसदीय दलद्वारा ह्वीप जारी

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले साउन २७ गते मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँ नेतृत्वको सरकारको पक्षमा मतदान गर्न ह्वीप...

सांस्कृतिक विविधता र आदिवासी समुदायको योगदानको सम्मान गर्नुपर्छ : मुख्यमन्त्री बानियाँ

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री ईन्द्रबहादुर बानियाँले विश्व आदिवासी जनजाति दिवसका अवसरमा शुभकामना दिएका छन् । नेपाली कांग्रेस बागमती प्रदेश...

कैलाली कारागारभित्र झडप, एकजनाको मृत्यु, सुरक्षाकर्मी प्रवेशमा अबरोध

धनगढी । कैलाली जिल्ला काराकारमा रहेका कैदीबन्दीबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ । शुक्रबार राति धनगढी उपमहानगरपालिका वडा नं....
« Previous Page — Next Page »