Monday, August 19th, 2019
समाचार

‘राजपा’मा ‘तमलोपा’ हाबी, सातौँ अध्यक्ष त्रिपाठी

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालले आन्तरिक असन्तुष्टिलाई सम्बोधन गर्न तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टीका सह–अध्यक्ष हृदयश त्रिपाठीलाई अध्यक्षमण्डलमा ल्याएको...

जसजसले मोर्चाबन्दी गरेपनि फरक पर्दैन : ओली

काठमाडौं । एमालेका अध्यक्ष केपी ओलीले एमालेविरुद्ध जसजसले मोर्चाबन्दी गरे पनि फरक नपर्ने बताएका छन् । पार्टी मुख्यालय धुम्रबाराहीमा शनिबार...

आयोगले विभेद गरेर गम्भीर गल्ती गर्‍यो : युवराज ज्ञवाली

रुकुम । एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले निर्वाचन क्षेत्र निर्धारण आयोगले हिमाल र पहाडी क्षेत्रमा बसोबास गर्ने जनतालाई अन्याय गरेको बताएका...

चुल्ठो काटिएकी महिलाको मृत्यु, तराईमा आतंक

सिरहा । सिरहा जिल्लामा चुल्ठो काटिएर घाइते बनेकी एक महिलाको शुक्रबार साँझ मृत्यु भएको छ । सुखिपुर नगरपालिका– ७ की...

राणा समूहलाई झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले राप्रपा विभाजन र नयाँ दल दर्ताका विषयमा परेको रिटमा विपक्षीलाई बोलाउन आदेश दिएको छ । सर्वोच्चका...

नारायणगढ–मुग्लिन सडक एकतर्फी खुल्यो

चितवन । अथक प्रयासपछि नारायणगढ–मुग्लिन सडकखण्ड बिहीबार अबेर रातिदेखि एकतर्फी खुलेको छ । सडक खुलेपनि जाम भने यथावत रहेको छ...

बैंककमा ओली र ‘रअ’बीच वार्ता, नेपाल समूहद्वारा बैठक बहिष्कार

काठमाडौं । भारतको सधै विरोध गरेको भन्दै नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष केपी ओली र उनको समूहको कटु...

टेलिकमले निःशुल्क प्रिपेड सिम दिने

काठमाडौं । नेपाल टेलिकमले बाढी प्रभावित २३ वटा जिल्लामा निःशुल्क जिएसएम प्रिपेड सिम कार्ड वितरण गर्ने भएको छ । कम्पनीले...

एमाले र साना दलहरू निर्वाचन क्षेत्र प्रतिवेदनबारे के भन्छन् ?

काठमाडौं । एमालेका मुख्य सचेतक भानुभक्त ढकालले निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनले संविधान कार्यान्वयनमा एक कदम अगाडि बढेको टिप्पणी गर्नुभएको...

दाङ देउखुरी समाज युएईद्वारा बाढीपीडितलाई राहत वितरण

दाङ । दाङ देउखुरी समाज युएईले एक कार्यक्रमका बीच दाङ जिल्लाको तुल्सीपुर उपमहानगरपालिका वडा नं. १३ को रनियापुर र दमारगाउँका...

नारायणगढ–मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो

चितवन । नारायणगढ—मुग्लिन सडकखण्डका पाँच ठाउँमा पहिरो खसेपछि आज बिहानदेखि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख...

सस्तोमा ओप्पोको एक्स्पर्ट ए ३७ नेपाली बजारमा

काठमाडौं । ओप्पोले सेल्फी एक्स्पर्ट ए३७ कालो रंगमा नेपाली बजारमा बिक्री सुरु गरेको छ । उपभोक्तालाई क्यामेरा फोन मार्फत पृथक...

जिल्ला अध्यक्षहरूलाई अध्यक्ष राणाको सर्कुलर, संगठन गर्न निर्देशन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणाले जिल्ला कार्यसमितिहरूलाई कसैको पनि बहकाउ र भ्रममा नपर्न निर्देशन दिनुभएको...