बुधवार, चैत्र १८, २०८२
Tuesday, March 31st, 2026
समाचार

सबै प्रकारका आर्थिक क्रियाकलापलाई कर प्रणालीमा समेट्न र आधार विस्तार गर्न सुझाव

काठमाडौं । राजस्व परामर्श समितिले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समक्ष प्रतिवेदन पेश गरेको छ । अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा...

न्युयोर्कमा जीपी फाउण्डेशनका अध्यक्ष घिमिरे सम्मानित

न्युयोर्क । अमेरिकाको न्युयोर्कस्थित क्विन्सवोरोकी जिल्ला न्यायाधीश मेलिन्दा काजले एशिया प्यासाफिक आईल्यान्डर हेरिटेज महिनाको उत्सव मनाउँदै समाजका विभिन्न क्षेत्रमा उल्लेखनीय...

आईजीपी थापाद्वारा कोशीका प्रहरी प्रमुखहरूलाई शान्ति सुरक्षा प्रभावकारी बनाउन निर्देशन

विराटनगर । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले कोशी प्रदेश प्रहरी प्रमुखसहित जिल्ला प्रहरी प्रमुखहरूलाई प्रदेशमा शान्ति सुरक्षा व्यवस्था...

विदेशबाट एउटा नेपाली फर्किन्छु भन्छ भने नागरिकता खै नभनौं : सभापति खतिवडा

काठमाडौं । राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडाले बाहिरबाट आउने नेपालीलाई प्रक्रियागत झन्झटका नाममा रोक्न नहुने बताएका छन्...

विराटनगरमा १४ जिल्लाका सुरक्षा प्रमुखहरूसहित सुरक्षा गोष्ठि, संविधानविरूद्ध हुने गतिविधि मान्य छैन

विराटनगर । गृहमन्त्री रमेश लेखकले जिल्लाहरूको शान्ति सुरक्षा प्रभावकारी बनाउन र देखिएका समस्या एवम् चुनौतिलाई समाधान गर्न निर्देशन दिएका छन्...

तीन तहका काममा दोहोरोपना देखियो, खरिद ऐन संशोधन गराैं : कांग्रेस सांसद जबरा

काठमाडौं । नेपाली कांग्रेस सांसद उदयशमशेर जबराले सार्वजनिक खरिद ऐन व्यवस्थापन गर्नुपर्ने बेला आएको बताएका छन् । बुधबार संसदको बैठकमा...

गाउँपालिकाका तत्कालीन अध्यक्ष र उपाध्यक्षसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोटको पलाता गाउँपालिकाका तत्कालीन अध्यक्ष लक्ष्मणबहादुर बम र उपाध्यक्ष दाना न्यौपानेसहित १० जनाविरुद्ध भ्रष्टाचार...

भारतबाट किनेर ल्याएको शैक्षिक प्रमाणपत्रका कारण भ्रष्टाचारको मुद्दा दर्ता

काठमाडौं । चितवनको खैरहनी माध्यमिक विद्यालयका एकजना शिक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शैक्षिक...

नेपालले तापक्रम, बाढी, हिमताल विस्फोट, डढेलोको सामना गरिरहेको छ : परराष्ट्रमन्त्री डा.राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणाले नेपालले आयोजना गरेको सगरमाथा संवाद जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्यमा केन्द्रित हुने बताएकी...

पाथीभरामा केबलकार निर्माण गर्न सर्वोच्चले खोल्यो बाटो

काठमाडौं । सर्वोच्च अदालतले ताप्लेजुङको पाथिभरामा केवलकार निर्माण कार्य रोक्न यस अघि दिएको अन्तरिम आदेश निरन्तरता दिनु नपर्ने आदेश गरेको...

रामपुर प्रहरीद्वारा कालिका माविका विद्यार्थीसँग सामुदायिक कार्यक्रमको आयोजना

रामपुर । इलाका प्रहरी कार्यालय रामपुर, पाल्पाले कालिका माध्यमिक विद्यालयका विद्यार्थीसँग समुदाय प्रहरी साझेदारी कार्यक्रमको आयोजना गरेको छ । बुधबार...

भालुबाङ प्रहरीद्वारा राप्ती नदीमा उत्खनन् गर्ने ९ वटा ट्याक्टर नियन्त्रण

मसुरिया । इलाका प्रहरी कार्यालय भालुबाङ, दाङले ९ वटा ट्याक्टरहरूलाई नियन्त्रणमा लिएको छ । बुधबार राप्ती गाउँपालिका वडा नं. १...

सिम्रौनगढका मेयर चढ्ने सरकारी गाडी दुर्घटना

चपुर । बाराको सिम्रौनगढ नगरपालिकाको मेयर चढ्ने सरकारी नम्बर प्लेटको स्कार्पियो गाडी रौतहटमा दुर्घटना भएको छ । बुधबार रौतहटको चन्द्रनिगाहपुरबाट...
« Previous PageNext Page »