सोमवार, आश्विन १९, २०८३
Monday, October 5th, 2026
मुख्य समाचार

ज्योति मगरसहितका युवतीले प्रचार गरेका विवादास्पद छविका पूर्णबहादुरको एमालेमा लज्जास्पद हार

काठमाडौं । गायिका ज्योति मगरसहितका युवतीहरूलाई चुनावी प्रचारमा खटाएका विवादास्पद छविका नेकपा (एमाले)को महाधिवेशन प्रतिनिधि पूर्णबहादुर गुरुङको केन्द्रीय सदस्य पदमा...

एक ईञ्च नझुकेर जाँचबुझ आयोगलाई दिए तत्कालीन आईजीपी खापुङ्गले कडा बयान

काठमाडौै । नेपाल प्रहरीका तत्कालीन प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ्गसँग भदौ २३ र २४ को घटना जाँचबुझ गर्न गठित आयोगले...

सभापति देउवासँग तरुण दलका अध्यक्ष गुरुङद्वारा भेट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङले भेट गरेका छन् । बिहीबार काठमाडौंस्थित निवासमा...

गगनको नियतमाथि प्रश्न उठेका बेला डा.कोइरालाको ठूलो आशंका

विराटनगर । महामन्त्री गगन थापाको नियतमाथि आशंका गर्दै नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टीको क्रियाशील सदस्यता वितरणमा गम्भीर त्रुटि देखिएको...

पशुपतिमा मान्छे जलाउने मेसिन खरिदमा १० करोड ३४ लाख भ्रष्टाचार, विशेष अदालबाट आदेश

काठमाडौं विशेष अदालते पशुपति आर्यघाटमा विद्युतीय शवदाह मेसिन खरिदमा भएको भनिएको भ्रष्टाचार मुद्दामा आदेश जारी गरेको छ । बुधबार विशेष...

सिन्धुपाल्चोक १ बाट कांग्रेस नेता मोहन बस्नेत सर्वसम्मत एकल सिफारिस

बाह्रबिसे । नेपाली कांग्रेस, सिन्धुपाल्चोक क्षेत्र नं. १ ले प्रतिनिधिसभा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतलाई एकल सिफारिस गरेको...

कांग्रेसका निवर्तमान सांसदहरूको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका निवर्तमान सांसदहरूले प्रतिनिधिसभा पुनर्स्थापनाको माग राख्दै दायर गरेको रिटमा कारण देखाऊ आदेश दिएको छ...

क्रियाशील सदस्यता फारममा पनि गगनको जालझेल, सभापति देउवाले सचेत गराएपछि निर्णय फिर्ता

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा संयोजकत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले गोलमाल र कीर्ते गतिविधि गरेपछि सभापति शेरबहादुर देउवासँग...

गगनका घरबेटीको नाम २ नम्बरमा सिफारिस, कास्की कांग्रेसभित्र खैलाबैला, जिल परे सिनियरहरू

पोखरा । नेपाली कांग्रेस, कास्की क्षेत्र नं. १ कार्यसमितिले महामन्त्री गगन थापाका घरबेटीलाई प्रतिनिधिसभा निर्वाचन प्रत्यक्षतर्फको उम्मेदवारका लागि दोस्रो नम्बरमा...

पोखराको ८ अर्ब ३६ करोड भ्रष्टाचार काण्डले हलचल ल्याएका बेला मुनंकर्मी र उनकी पत्नीविरुद्ध मुद्दा

काठमाडौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन इकाइका प्रमुख विनेश मुनंकर्मीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको...

कांग्रेस नेता वीरेन्द्र कनौडियाको संरक्षणमा रासायनिक मल तस्करी, भतिजाको उद्योगमा छापा

चन्द्रौटा । नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाका भतिजा मनोज कनौडियाको प्लाईउड उद्योगमा सशस्त्र प्रहरी बल, नेपालले छापामारेर तस्करीको ठूलो परिमाणको...

कालीकोट कांग्रेसका सभापतिले कीर्ते गरेर साला, भान्जी र व्यापारीको नाम पठाएपछि विवाद, अर्को समूहले पनि पठायो नाम

काठमाडौं । नेपाली कांग्रेस, कालीकोटका सभापति अम्मबहादुर शाहीले जिल्ला कार्यसमितिका २४ जना सदस्यहरूको कीर्ते हस्ताक्षर गरी आफूसहित साला, भान्जी र...

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, १३औं दिनमा मोरङमा शोक सभा राख्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको...
« Previous Page — Next Page »