शनिवार, असार २०, २०८३
Saturday, July 4th, 2026
मुख्य समाचार

म र मेरा परिवारमाथि सांघातिक हमला, हाम्रो प्रतिष्ठा र छवि गिराउन सुनियोजित प्रचार गरियो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू र आफ्नो परिवारमाथि ज्यानै लिने मनसायले सांघातिक हमला भएको बताएका छन् ।...

निर्वाचनका लागि शान्ति सुरक्षाको ग्यारेण्टी छैन, महाधिवेशनबाट नेतृत्व हस्तान्त्रण गर्छु : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आन्तरिक जीवन, आगामी १५औं महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवालहरू उठेको बताएका छन्...

देशको राष्ट्रियता र लोकतन्त्रका निमित्त कांग्रेसले कहिल्यै कसैसँग कुनै सम्झौता गर्दैन : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विगत ८० वर्षमा नेपाली कांग्रेस नेपालको सबैभन्दा विश्वसनीय, नेपाली जनताको आस्थाको केन्द्र र...

कांग्रेस कार्यालयमा बरामद लठ्ठी गुण्डा नाइके दावा, सगुन, झिंगेद्वारा रेकी गरेर अघिल्लो दिन राखेको खुलासा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा प्रहरीले ठूलो संख्यामा लठ्ठी र भाटाहरू बरामद भएपछि कसले राखेको हो भनेर...

त्यो घटना आकस्मिक र स्वस्फुर्त होइन, सुनियोजित र योजनाबद्ध हो, तथ्यले देखायो : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जेनजी पुस्ताले राखेको मागलाई सम्बोधन गर्नुपर्ने बताएका छन् । मंगलबार केन्द्रीय कार्यालय, सानेपा,...

ज्यानको प्रवाह नगरेर देश र संविधान बचाएका राष्ट्रपति पौडेललाई सभापति देउवाले सम्झिए

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रपति रामचन्द्र पौडेललाई स्मरण गरेका छन् । मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा सम्बोधन...

सुरक्षाकर्मीको हुर्मत लिने कार्य भयो, दुबै दिनको घटनाको छानविन गरी दोषीलाई कारबाही होस् : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकको जीउधनको सुरक्षाको जिम्मेवारी बोकेको सुरक्षाकर्मीको हुर्मत लिने कार्य भएको भन्दै...

गुण्डा नाइके दावा, सगुन, झिंगे समूहले ठूलाे तयारी गरेका बेला कांग्रेस कार्यालयबाट ठूलाे संख्यामा लठ्ठी बरामद

काठमाडौं । केन्द्रीय कार्यसमितिको बैठक शुरू हुन केही समय बाँकी रहेका बेला नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपाबाट प्रहरीले ठूलाे संख्यामा...

प्रहरीको उच्च निगरानीमा रहेका गुण्डा नाइकेहरू दावा–सगुन–झिंगेको समूहले कांग्रेस कार्यालय घेराउ गर्ने

काठमाडौं । सिन्धुपाल्चोक र काभ्रेली गुण्डाहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय, सानेपा, ललितपुरमा घेराउ गर्न लागेका छन् । गुण्डा नाइके र...

नेतृत्व मात्रै परिवर्तन गर्न खोज्ने गगन-विश्वको षड्यन्त्रको युवा नेताहरूद्वारा विरोध, नियमित महाधिवेशन गर्न माग

काठमाडौं । नेपाली कांग्रेसका युवा नेताहरूले विशेष महाधिवेशनबाट सभापति शेरबहादुर देउवालाई मात्रै परिवर्तन गर्ने कार्य कुनै हालतमा स्वीकार्य नरहेका जनाएका...

नेविसंघद्वारा ओली, लेखक र बालेनमाथि अनुसन्धान गर्न माग, कांग्रेसमा नियमित महाधिवेशन गर्न आग्रह

काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह ‘बालेन’, पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अनुसन्धानको...

मुलुक संकटमा रहेका बेला थापा-शर्माले कांग्रेसलाई राष्ट्रिय राजनीतिको मूल विषयमा प्रवेश गर्नै दिएनन्

काठमाडौं । नेपाली कांग्रेस राष्ट्रिय राजनीतिको मूल विषयमा प्रवेश गर्न नसक्दा कार्यकर्ताहरूमा अन्यौता छाएको छ । भदौ २३ र २४...

जेनजी आन्दोलन, हिंसा र आगजनीबारे ‘न्यूयोर्क टाइम्स’को खुलासा

काठमाडौं । अमेरिकी पत्रिका न्यूयोर्क टाइम्समा शनिबार प्रकाशित समाचारमा नेपाली मिडियामा नउठाइएका जेन-जी आन्दोलनका धेरै प्रश्नहरूको उत्तर आएको छ ।...
« Previous PageNext Page »