शुक्रवार, असार १९, २०८३
Friday, July 3rd, 2026
मुख्य समाचार

सूर्यविनायकमा भदौ २३ र २४ को विध्वंशमा हाम्रो नेता, कार्यकर्ताको संलग्नता छैन : कांग्रेस

भक्तपुर । नेपाली कांग्रेस, सूर्यविनायक नगर कार्यसमिति, भक्तपुरले भदौ २३ र २४ गतेको विध्वंशमा नगरभित्र रहेका कुनै पनि नेता कार्यकर्ता...

मिलेर पहिला निर्वाचनमा भाग लिऔँ, विशेष महाधिवेशनको औचित्य छैन

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले फागुन २१ गतेको मध्यावधि निर्वाचनपछि १५औँ महाधिवेशन गर्न सुझाव दिएका छन् । बिहीबार पार्टी...

नियमित महाधिवेशनका लागि कांग्रेसका नेता, कार्यकर्ताहरूको ठूलो भेला, विशेष महाधिवेशनले युवालाई नेतृत्वमा आउन रोक्छ

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन नियमित समयमा गर्नुपर्ने माग राखेर ठूलो संख्यामा उपस्थित नेता तथा कार्यकर्ताहरूले विशेष महाधिवेशनको बिरोध...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति डा.यादवबीच भेटवार्ता, निर्वाचनबारे कुराकानी

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा.रामवरण यादवबीच भेटवार्ता भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा कार्की र डा.यादवबीच...

महामन्त्री थापा र सह-महामन्त्री यादवद्वारा पेश गरिएको भनिएको प्रस्तावहरू व्यक्तिगत धारणा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा महामन्त्री गगनकुमार थापा र सह–महामन्त्री महेन्द्र यादवबाट पेश भएको भनिएको महाधिवेशनसम्बन्धी प्रस्ताव व्यक्तिगत...

कांग्रेस केन्द्रीय सदस्यहरूबाट महामन्त्री थापाको प्रस्तावको आलोचना

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापाको महाधिवेशनसम्बन्धी प्रस्ताव पार्टीलाई चुनावभन्दा टाढा राख्ने खालको रहेको भन्दै विरोध गरेका...

अध्यक्ष ओली र पूर्वप्रधानमन्त्री खनालबीच भेट, ठूलो समूह एमालेमा फर्किने

काठमाडौं । एमालेका अध्यक्ष केपी ओली र नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ । मंगलबार भक्तपुरको गुण्डुस्थित...

अधिकांश केन्द्रीय सदस्यहरूद्वारा महामन्त्री थापाको प्रस्ताव अव्यबहारिक भन्दै आलोचना

काठमाडौं । नेपाली कांग्रेसका अधिकांश नेताहरूले फागुन २१ गतेको प्रतिनिधि सभाको मध्यावधि निर्वाचनलाई केन्द्रित गरेर जानुपर्ने सुझाव दिएका छन् ।...

पूर्वराष्ट्रपति डा.यादवसँग गृहमन्त्री अर्यालद्वारा भेट, प्रधानमन्त्री कार्कीको प्रशंसनीय कार्य

काठमाडौं । पूर्वराष्ट्रपति डा.रामवरण यादवसँग गृहमन्त्री ओमप्रकाश अर्यालले भेटवार्ता गरेका छन् । मंगलबार ललितपुरस्थित निवासमा पुगेर डा.यादवसँग गृहमन्त्री अर्यालले भेट...

सिटौलाद्वारा गगनलाई प्रश्न– फेसबुकले सभापति छान्ने हो ? चरित्र सुधार्नुस्, फेसबुकमा लेख्न लगाउने के पारा हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले महामन्त्री गगन थापालाई फेसबुकबाट पार्टी सभापति छान्ने हो भन्दै प्रश्न गरेका छन् ।...

गगनको कार्यतालिका कांग्रेसलाई चुनावमा रोक्ने गरी आएपछि सह-महामन्त्री यादवद्वारा महाधिवेशनको अर्को मिति प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७, २८ र २९ गतेका लागि १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव गरेका...

समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउने दिने गगनद्वारा महाधिवेशनको मिति प्रस्ताव, कांग्रेसलाई चुनावमा रोक्ने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको बन्द सूची बुझाउन भनेकै दिन १५औँ महाधिवेशनको कार्यतालिका प्रस्ताव...

सहमतिको प्रयासमा कार्यबाहक सभापति, गगन-विश्वले २ पटक बिथोलेको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका कारण दुई पटक स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज (मंगलबार)...
« Previous PageNext Page »