शुक्रवार, असार १९, २०८३
Thursday, July 2nd, 2026
मुख्य समाचार

कांग्रेस नेता वीरेन्द्र कनौडियाको संरक्षणमा रासायनिक मल तस्करी, भतिजाको उद्योगमा छापा

चन्द्रौटा । नेपाली कांग्रेसका नेता वीरेन्द्र कनौडियाका भतिजा मनोज कनौडियाको प्लाईउड उद्योगमा सशस्त्र प्रहरी बल, नेपालले छापामारेर तस्करीको ठूलो परिमाणको...

कालीकोट कांग्रेसका सभापतिले कीर्ते गरेर साला, भान्जी र व्यापारीको नाम पठाएपछि विवाद, अर्को समूहले पनि पठायो नाम

काठमाडौं । नेपाली कांग्रेस, कालीकोटका सभापति अम्मबहादुर शाहीले जिल्ला कार्यसमितिका २४ जना सदस्यहरूको कीर्ते हस्ताक्षर गरी आफूसहित साला, भान्जी र...

कांग्रेसद्वारा शोक प्रस्ताव पारित, १३औं दिनमा मोरङमा शोक सभा राख्ने निर्णय

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आमोदप्रसाद उपाध्यायको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको...

बागमती कांग्रेसमा महाधिवेशन र सिफारिस भएर आएका उम्मेदवारहरूका विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेश कार्यसमितिले पार्टीको आन्तरिक संगठन र प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस भएर आएका उम्मेदावरहरूका विषयमा छलफल...

स्वघोषित अभियन्ता भीमप्रसाद उपाध्यायसहित १७ जनाविरुद्ध फाइल बोकेर अख्तियार सर्वोच्चमा गयो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेलम्ची खानेपानी आयोजनमा भएको भ्रष्टाचारमा विशेष अदालतद्वारा सफाई दिएका खानेपानी मन्त्रालयका तत्कालीन सचिवहरू लगायत...

कांग्रेसद्वारा केन्द्रीय समितिको आकस्मिक बैठक आह्वान

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय, सानेपाका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा...

देउखुरीमा १५० नेता, कार्यकर्ता कांग्रेसमा प्रवेश, केन्द्रीय सदस्य चौधरीद्वारा स्वागत

गढवा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले गलत व्यक्ति र पार्टीको हातमा राजनीति जाँदा मुलुकले संकट भोग्नु परेको बताएका...

जेनजी आन्दोलन जाँचबुझ आयोगका निर्णयले निर्वाचनको वातावरण बिथोल्यो : कांग्रेस

भक्तपुर । नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले मुलुकलाई संवैधानिक बाटोमा फर्काउने माध्यम निर्वाचन भएको बताएका छन् । शनिबार भक्तपुरको...

एमालेको महाधिवेशनमा सभापति देउवाले कार्यबाहक सभापतिलाई पठाए

काठमाडौं । नेकपा (एमाले)को ११ औँ महाधिवेशनमा नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्का सहभागी भइ शुभकामना दिने भएका छन् ।...

कांग्रेसका संस्थापन निकटका नेताहरूको लुम्बिनी प्रदेशस्तरीय भव्य भेला

लमही । लुम्बिनी प्रदेशस्तरीय नेपाली कांग्रेसका संस्थापन पक्षका नेताहरूको भेला भएको छ । शुक्रबार दाङको देउखुरीस्थित लमहीमा कांग्रेसका संस्थापन पक्षका...

चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने पार्टी छाडे हुन्छ, त्यस्तो मान्छे आवश्यक छैन : किशोरसिंह राठौर

लमही । नेपाली कांग्रेसका सह–महामन्त्री किशोरसिंह राठौरले पार्टीको चारतारे झण्डा र रुख चिन्हसँग असहमति छभने त्यस्तोले पार्टी छाडेर जान चेतावनी...

पहिलो नम्बरमा प्रत्यक्षतर्फ काभ्रे २ मा शिवको नाम, कमलाका पतिलाई पनि सूचीमा घुसाइयो

बनेपा । नेपाली कांग्रेस, काभ्रेपलाञ्चोक क्षेत्र नं. २ कार्यसमितिले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंसहितका नेताहरूको नाम सिफारिस गरेको...

काठमाडौं ४ मा गगन थापा र उनको समूहद्वारा गुण्डाशैलीमा माईन्यूट कब्जा, सर्वसम्मत नभएको खुलासा

काठमाडौं । नेपाली कांग्रेस, बागमती प्रदेशका महामन्त्री राजु श्रेष्ठले गगन थापाले माइन्यूट लुटेर, कब्जा गरेर काठमाडौं क्षेत्र नं. ४ बाट...
« Previous PageNext Page »