सोमवार, कार्तिक ०९, २०८३
Monday, October 26th, 2026
मुख्य समाचार

कांग्रेसको प्रतिष्ठानमा बबण्डर मच्चाउँदा पनि निधीको जमानत जफ्त हुने

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउन अब केही हप्ताहरू बाँकी छन् । कुनै समस्या आएन भने भदौको दोस्रो साता...

ओली–नेपालको वार्तामा कांग्रेसका कुरा, प्रस्ताव सुनेपछि ओली झस्किए, के थियो त्यस्तो प्रस्ताव ?

काठमाडौं । कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री समेत रहेका एमालेका अध्यक्ष खड्गप्रसाद ओलीले आफ्नै दलका वरिष्ठ नेता माधवकुमार नेपालसँग होटेलमा भेटवार्ता...

औकात भुल्दा ओलीका यी मन्त्री झमेलामा परे, बालुवाटारद्वारा ठूलो संरक्षण

काठमाडौं । रुपा सुनुवारद्वारा दायर गरिएको रिटमा सर्वोच्च अदालतले एमालेका नेता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठसँग लिखित...

बेलबारीको ‘बोका काण्ड’को पत्र बाटोतिर हावा खाँदै, ठाउँमा अझै पुगेन

काठमाडौं । मोरङ जिल्लाको बेलबारी नगरपालिकाले बोका र पाठी खरिद प्रकरणमा बद्मासी र झ्याली गरेको अभियोगसहित ग्रो अर्गानिक फर्मलाई कालोसूचीमा...

राजेन्द्र महतोको पुच्छर बन्दा महन्थ ठाकुरको बिल्लिबाठ, तराईमा हिरो बने उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)का दुई अध्यक्ष उपेन्द्र यादव र महन्थ ठाकुर मिल्नै नसक्ने अवस्थामा पुगेका छन् ।...

बालुवाटारलाई ‘ज्वरो’ आउने गरि गोप्य भेटवार्ता

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच अचानक भेटवार्ता भएको छ । काठमाडौंको...

चीनले ओली–दाहाललाई नजिक्याइदियो, एमाले–माओवादीका शीर्ष नेताहरूलाई चीनले एउटै बैठकमा राख्यो

काठमाडौं । नेपालका दुई ठूला कम्युनिस्ट पार्टीले चिनियाँ राष्ट्रपति सी जिङपिङको भाषण सुनेर मख्ख परेका छन् । सत्तारुढ एमाले र...

कांग्रेसका यी नेताले पूरै बालुवाटार हल्लाइदिए, मन्त्रीहरू चकित

काठमाडौं । नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले कामचलाउ कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको प्रतिगमनविरुद्ध कालो टोपी उचालेर विरोध जनाएका छन्...

देउवा–पौडेललाई सिध्याउन निधी–कोइरालाको गोप्य वार्ता, गगनलाई फकाउने प्रयास

काठमाडौं । नेपाली कांग्रेसका उप–सभापति विमलेन्द्र निधी र केन्द्रीय सदस्य शेखर कोइरालाबीच भेटवार्ता भएको छ । सोमबार काठमाडौंको पुरानो बानेश्वरस्थित...

भीम रावलका कुराले ओली चकित, बालुवाटारले जिल खायो

काठमाडौं । एमालेका असन्तुष्ट समूहका नेता भीमबहादुर रावलले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी ओलीलाई सुटुक्क भेटेका छन् । ओलीलाई...

अधिवक्ताहरूको तर्क सुनेपछि न्यायाधीशरू ‘चकित’, यही हप्ताभित्र फैसला आउन सक्ने

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्धाको अन्तिम किनारा यसै हप्ताभित्र लगाउन सक्ने सम्भावना रहेको छ । संसद विघटनविरुद्ध परेको...

जनता कोरोनाले घरभित्र, प्रचण्डको पूरै परिवार महँगो रिसोर्टमा रमाइलो गर्दै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ परिवारहरूलाई लिएर रिसोर्टमा बास बस्न गएका छन् । काठमाडौंको दक्षिणकाली जाने बाटो...

काठमाडौं उपत्यकाभित्र सबै गाडी चल्न पाउने, नयाँ व्यवस्था लागू

काठमाडौं । काठमाडौं उपत्यकाभित्र स्थानीय प्रशासनले निषेधाज्ञालाई खुकुलो बनाएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली आइतबार विज्ञप्ति जारी...
« Previous Page — Next Page »