बुधवार, पौष ०२, २०८२
Wednesday, December 17th, 2025
मुख्य समाचार

प्रहरी बढुवामा गृहमन्त्री र आईजीपीको सुझबुझपूर्ण निर्णय, झल्लु एसपी र डीएसपीहरूको सूची तयार

काठमाडौं । गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दीपक थापाले प्रहरीभित्र केही सुधारको प्रयास गरेका छन् ।...

नेपालका विभिन्न भू-भागमा जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू देखिन थाले : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले हाल नेपालका विभिन्न भू-भागमा जलवायु परिवर्तनका प्रत्यक्ष असरहरू देखिन थालेको बताएका छन् ।...

कांग्रेसका सबै कार्यालयहरू धुम्रपान र सूर्तीजन्य पदार्थ मुक्त क्षेत्र घोषणा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी कार्यालयहरू धुम्रपान र सूर्तीजन्य पदार्थ मुक्त क्षेत्र रहने घोषणा गरेका छन् ।...

सभापति देउवासँग शीर्ष नेताहरूद्वारा भेट, गठबन्धनलाई बलियो बनाउन साथ दिने प्रतिवद्धता

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका शीर्ष नेताहरूले भेट गरेका छन् । मंगलबार बुढानिलकण्ठस्थित निवासमा सभापति देउवासँग पूर्वपदाधिकारीहरू...

मुलुकको राजनीति वीपीले अपनाएको मेलमिलापको नीतिको जगमा उभिएको छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वीपी कोइरालाले अपनाएको नीतिमा आधारित रहेर मुलुकको राजनीति उभिएको बताएका छन् । मंगलबार...

जेलभित्र बसेर रविले अबैध चन्दा आतंक चलाउँदै, प्रहरी प्रशासन मौन

काठमाडौं । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दामा पुर्पक्षका लागि जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि...

केआईआईटीमा नेपाली छात्राद्वय प्रकृति र प्रिसाले न्याय पाउने गरि तयार भयो प्रतिवेदन

नयाँदिल्ली । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा दुईजना नेपाली छात्राको मृत्यु भएको घटनाबारे छानबिन...

पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउन सके कांग्रेसले बहुमत प्राप्त गर्छ : सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्तबारे जनतालाई राम्रोसँग बुझाउन सके पार्टीले बहुमत प्राप्त गर्न सक्ने बताएका छन्...

संस्थापन निकटका शीर्ष नेताहरूबीच छलफल, सभापति देउवासँग भेट्ने

काठमाडौं । नेपाली कांग्रेसका सात जना संस्थापन पक्षका नेताहरूबीच छलफल भएको छ । सोमबार काठमाडौंको ठमेलस्थित चाक्सीबारीमा नेता प्रकाशमान सिंहको...

सौर्यको जहाज दुर्घटना प्रतिवेदन, प्राधिकरणका महानिर्देशक अधिकारीको लापरबाही

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणको लापरबाहीका कारण सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएको घटना बाहिरिएपछि खैलाबैला भएको छ । सौर्यको...

श्रमशोषण गर्दै आएको नागरिक दैनिक बन्द हुने अवस्थामा पुग्यो, शोभा ज्ञावालीहरूको कर्तुत बाहिरियो

काठमाडौं । सर्वसाधारणलाई सेयर बेचेर पहिलो पब्लिक कम्पनी बनेको नेपाल रिपब्लिक मिडिया लिमिटेडमा भाँडभैलो मच्चिएको छ । व्यवस्थापनले श्रमजीवी पत्रकार...

च्यासलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन, विद्यादेवी पुग्दा ओझेलमा ओली, सोफा फरक

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको पार्टी कार्यालय, च्यासल, ललितपुरमा पुगेपछि प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी ओली ओझेलमा परेका छन्...

पूर्वराष्ट्रपति भण्डारी जिल पर्ने एमालेको निर्णय, कथित सत्ता परिवर्तनको हर्कतलाई बेवास्ता

काठमाडौं । एमालेले पार्टीका नेताहरूका लागि ७० वर्षे उमेर हदको व्यवस्था हटाउने प्रस्ताव पारित गरेको छ । शुक्रबार र शनिबार...
« Previous PageNext Page »