शनिवार, श्रावण ०९, २०८३
Friday, July 24th, 2026
मुख्य समाचार

इमान्दारिताको कुरा गर्ने अग्निको ३४८ बिघा सरकारी जग्गा काण्ड, स्थानीय तहमा बढारिएपछि बरबराउन थाले

काठमाडौं । आफ्नै निर्वाचन क्षेत्रमा स्थानीय तहको निर्वाचनमा बढारिएपछि माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटाले रुन्चे स्वरमा मतदाता...

शर्माले नमानेपछि कान्तिपुर र अन्नपूर्णले यसरी धन्दा गरे, अर्थ सचिवलाई पाता किन नकस्ने ?

काठमाडौं । स्वार्थ समूहका माग पूरा नगरिदिएपछि जनार्दन शर्माले अर्थ मन्त्री पद गुमाउनु परेको छ । कान्तिपुर दैनिक र अन्नपूर्ण...

‘छोरी’ न्यायाधीशको पद फुत्किने पक्का, हर्कत देखेर न्यायाधीशहरू नै चकित

काठमाडौं । उच्च अदालतकी न्यायाधीश रेणुका साहको पद खारेज पक्का भएको छ । न्यायपरिषदले साहको न्यायाधीश पद खारेजी गर्न सिफारिस...

प्रधान सेनापति र भारतीय राजदूतबीच जङ्गी अड्डामा भेटघाट

काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा र नेपालका लागि भारतीय राजदूत नवीनकुमार श्रीवास्तवबीच भेटवार्ता भएको छ । शुक्रबार...

आले र अधिकारीबीच अहिले पनि साँठगाँठ, मन्त्रालयका गोप्य सूचना लिन थाले

काठमाडौं । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले अहिले पनि मन्त्रालय, विभाग र विकास समितिहरूमा हस्तक्षेप गर्ने गरेको...

प्रेम आलेले अन्याय गरेका अधिकारीले न्याय पाए, काममा फर्किन बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गर्ने निर्णय कार्यान्वयन नगर्न सरकारका नाममा अल्पकालीन अन्तरिम आदेश...

यी दुईको मन्त्री बन्ने लोभ र ‘मुसा’ प्रवृत्तिले संकटमा बाबुरामको राजनीति

काठमाडौं । जनता समाजवादी पार्टी, नेपाल (जसपा)मा मोहम्मद ईस्तियाक राई र प्रदीप यादवले मन्त्री पदका लागि ‘मुसा’ जस्तै गरेर गुँड...

यस्तो बन्यो नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन विधेयक

काठमाडौं । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय ऐन,...

तीन जना उच्च कर्मचारीहरूको बढुवा, सरकारबाट क–कसले पाए नियुक्तिहरू ?

काठमाडौं । सरकारले नेपाल प्रशासन सेवा सामूहिकीकरण तर्फको राजपत्राङ्कृत विशिष्ट श्रेणीको रिक्त पदमा सह–सचिव डा. गोपीकृष्ण खनाललाई बढुवा गरेको छ...

कांग्रेसलाई अर्को मन्त्रालय थपियो, देउवाले लिए जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री शेरबहादर देउवाले अर्थ मन्त्रालयको कार्यभार सम्हालेका छन् । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री देउवाले...

तालिममा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस भएर ढले

धनगढी । सुदूरपश्चिम प्रदेश प्रहरी गण मुख्यालय धनगढीमा तालिमका क्रममा ९ जना प्रहरी प्रशिक्षार्थी बेहोस भएर ढलेका छन् । उनीहरूलाई...

प्रतिनिधि सभा र प्रदेशको निर्वाचन मंसिर २ गते प्रस्ताव, प्रधानमन्त्री र गृहमन्त्री सकारात्मक

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति तोक्न सरकारसँग आग्रह गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासँग...

गर्ल्याम्मै ‘ढले’ अर्थमन्त्री, शर्माको मन्त्री पद फुत्कियो

काठमाडौं । बिचौलियालाई भित्र्याएर उत्पात काण्ड गरेपछि विवादमा परेका अर्थमन्त्री जनार्दन शर्माले मन्त्री पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।...
« Previous PageNext Page »