Thursday, April 25th, 2024
मुख्य समाचार

समस्यामा परेकाहरूको आवाज उठाउँदै कांग्रेस, व्याज मिनाह र सहुलीयत ऋण दिन माग

काठमाडौं । नेपाली कांग्रेसले साना तथा मझौला उद्योगी व्यवसायीहरूको समस्या समाधान हुने गरेर मौद्रिक नीति ल्याउन राष्ट्र बैंकसँग आग्रह गरेको...

विश्वप्रकाशले मिलाए नवलपरासी कांग्रेसको विवाद, खुसी हुँदै घर फर्किए नेताहरू

काठमाडौं । नेपाली कांग्रेस नवलपरासीको विवाद समाधान भएको छ । ललितपुरकाे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा साेमबार प्रवक्ता विश्वप्रकाश शर्माले नवलपरासी...

खड्गप्रसाद ओलीलाई माफी माग्न नेकपाका शक्तिशाली नेताको दवाव, बालुवाटारमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई रामको जन्मभूमिका विषयमा दिएको विवादास्पद अभिव्यक्ति फिर्ता...

कांग्रेसका सांसद एवम् पूर्वमन्त्रीलाई कोरोना, घरकै आइसोलेशनमा राखियो

काठमाडौं । नेपाली कांग्रेस कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना भाइरसको संक्रमण भेटिएको छ । काठमाडौं आउनका लागि कांग्रेसका ती...

‘होली वाइन काण्ड’पछि कुर्सी बचाउन ओलीको अर्को फण्डाः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई कुटनैतिक मर्यादा विपरितका कार्य र अभिव्यक्तिहरू नदिन...

तरुणद्वारा सिन्धुपाल्चोकको दुर्गम गाउँमा हेलिकप्टरबाट त्रिपाल वितरण, सयाैँ गाउँलेलाई सुरक्षित बनाए (तस्बीर)

सिन्धुपाल्चोक । नेपाल तरुण दल सिन्धुपाल्चोकले पहिरोबाट समस्यामा परेका जुगल गाउँपालिकाका स्थानीय सर्वसाधारणलाई त्रिपाल निःशुल्क वितरण गरेको छ । सिन्धुपाल्चोक...

तरुणले वीपीको स्मृति दिवस रचनात्मक रुपमा मनाउने, जिल्लाहरूलाई कडा निर्देशन

काठमाडौं । नेपाल तरुण दलले ३८औँ वीपी कोइराला स्मृति दिवस रचनात्मक र सृजनात्मक कार्यक्रम गरेर मनाउन जिल्ला कार्यसमितिहरूलाई निर्देशन दिएको...

कम्युनिस्ट सरकारकी गरिवी मन्त्री अर्याललाई डेढ कराेडकाे गाडी, जनता काेराेना र पहिराेमा भाेकै

काठमाडौं । कोरोनाको महामारी र बाढीपहिरोबाट जनताले राहत तथा जीवनको रक्षाका लागि संघर्ष गरिरहेका बेला झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारकी एकजना...

गरिवकाे साथी बने कांग्रेस नेता बस्नेत, पहिरोपीडितलाई नगदसहित राहत प्रदान

निरोज चौलागाईं सिन्धुपाल्चोक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई नगदसहित खाद्य सामग्री वितरण गरेका...

काठमाडौं उपत्यकामा आइतबार छ जनामा कोरोना, १४७ जना निको भए

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा आइतबार थप ८२ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जनाएको छ । आइतबार मन्त्रालयमा...

छ महिना लुकेर बस्नुभयाे, ओलीजी राष्ट्रवादी हाेइनः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार कुटनैतिक विषयमा असफल भएको बताएका...

सिन्धुपाल्चोक तरुण अध्यक्षद्वारा निजी खर्चमा गर्भवती महिला र वृद्धाको हेलिकप्टरबाट उद्धार

बाह्रबिसे । नेपाल तरुण दल सिन्धुपाल्चोकले बाढीपहिरोका कारण समस्यामा परेकी गर्भवती महिला र घाइतेको हेलिकप्टरबाट उद्धार गरेको छ । तातोपानीको...

यो हो कम्युनिस्टका ठूला ‘अरिँगाल’हरूकाे असलीत, कांग्रेस सह–महामन्त्री डा.महतद्वारा भण्डाफोर

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाशशरण महतले सत्तामा रहेकाहरू सत्ताको भोगमा रमाइरहेको भन्दै लकडाउनका बेला कोरोना भाइरसको संक्रमण रोकथामका लागि...