सोमवार, जेठ १८, २०८३
Monday, June 1st, 2026
मुख्य समाचार

प्रचण्डले माओवादीमा दुई उपाध्यक्ष थपे

काठमाडौं । प्रधानमन्त्री समेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्निप्रसाद सापकोटालाई उपाध्यक्ष बनाएका छन् । उपाध्यक्षमा मनोनीत भएका...

माओवादी सरकार एक महिनामै ढल्ने अवस्थामा पुग्यो, कुर्सी बचाउन बैठक रोकियो

धनगढी । माओवादी केन्द्र र एमालेसहितका दलहरूको समर्थनमा बनेको सुदूरपश्चिम प्रदेश सरकार ढल्ने अवस्थामा पुगेको छ । सरकार गठन भएको...

ओली भेट्न बार्दली होइन छतमै पुगे प्रचण्ड, कांग्रेस–एमालेलाई पंगु बनाउँदै

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।...

कांग्रेसले यस कारण राष्ट्रपति पाउने सम्भावना कम छ, प्रचण्डको रणनीति कांग्रेस-एमाले भिडाउने

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएकै भरमा राष्ट्रपति पद पाउने सम्भावना निकै कम छ ।...

प्रचण्ड–ओलीबीच भेट, को बन्न सक्छ नयाँ राष्ट्रपति र गृह मन्त्री ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ । मंगलबार सिंहदरबारमा प्रधानमन्त्री...

सचिवको सरुवा, २३ उप–सचिवलाई सह–सचिवमा बढुवा

काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव कृष्णहरि पुष्करलाई संघीय मामिला मन्त्रालयमा मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको छ ।...

लुम्बिनीमा राम कथा प्रवचन रोक्न बौद्ध धर्मालम्बीका केही संगठनको अबरोध प्रयास

लुम्बिनी । लुम्बिनी परिसरमा रहेको अन्तर्राष्ट्रिय सम्मेलन तथा ध्यान केन्द्रमा हुन लागेको ‘राम कथा’ प्रवचनको बौद्ध धर्मालम्बीहरूले विरोध गरेका छन्...

प्रचण्डले देउवाको साथ खोजे, ओली पनि पुगे भेट्न

काठमाडौं । राष्ट्रपति निर्वाचन नजिकिदै गएका बेला माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई शीर्ष नेताहरूसँग भेटवार्ता...

ओली र भण्डारीबीच मनमुटाव, एमालेका दुई समूहका यी हुन् राष्ट्रपतिका सम्भावित उम्मेदवार

काठमाडौं । एमालेभित्र राष्ट्रपति विद्यादेवी भण्डारीले पदीय आचारण विपरित राजनीतिक हस्तक्षेप बढाएको भन्दै विरोध भएको छ । एमालेकी पूर्वउपाध्यक्ष समेत...

रविले कैलाश, रामेश्वर, ऋषि, अमितसहित धेरैलाई नङ्गेझार बनाए

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कथित ठूला मिडियाहरूको भण्डाफोर गरेर सत्यतथ्य कुरा बाहिर ल्याइदिएका छन् ।...

रविले पत्रकार सम्मेलन गरेकै दिन कांग्रेस नेता उमेश श्रेष्ठद्वारा कानूनअनुसार आयोगमा दाबी पेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पत्रकार सम्मेलन गरेकै दिन नेपाली कांग्रेसका केन्द्रीय सदस्य उमेश श्रेष्ठले अन्याय...

कांग्रेसले समर्थन गरेपछि केही नेताहरूलाई ज्वरो आयो : धनराज गुरुङ

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा उप–सभापति धनराज गुरुङले मुलुकको साझा समस्या समाधान गर्न कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत दिएको बताएका...

कांग्रेसको रणनीतिबाट एमालेलाई तनाब, नजिक हुँदै कांग्रेस–माओवादी

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदका लागि उम्मेदवारी नदिने निर्णय गरेको छ । आइतबार बिहान धुम्बाराहीस्थित सभापति शेरबहादुर...
« Previous PageNext Page »